Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

सशस्त्र प्रहरीका अनुसार ई–लोडरमा लोड गरिएका कपडा, भाँडाबर्तन, टमाटर तथा किराना सामान बरामद गरिएको छ । नियन्त्रणमा लिइएका दुईवटा ई–लोडरको मूल्य १० लाख रुपैयाँ र त्यसमा लोड गरिएका सामानको मूल्य ३ लाख ३४ हजार ९४५ रुपैयाँ रहेको छ । यसरी गण्डक चोकबाट मात्रै १३ लाख ३४ हजार ९४५ रुपैयाँ बराबरको सामग्री बरामद भएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २४, २०८३
१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

वीरगंज (पर्सा), २४ असोज । पर्साका विभिन्न सीमा नाकाबाट भन्सार छली गरी भित्र्याइएका १४ लाख ३६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद सामग्री ओसारपसारमा प्रयोग गरिएका दुईवटा ई–लोडरसमेत नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको टोलीले शुक्रबार वीरगंज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट बिलबिजक नभएका सामानसहित दुईवटा ई–लोडर नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार ई–लोडरमा लोड गरिएका कपडा, भाँडाबर्तन, टमाटर तथा किराना सामान बरामद गरिएको छ । नियन्त्रणमा लिइएका दुईवटा ई–लोडरको मूल्य १० लाख रुपैयाँ र त्यसमा लोड गरिएका सामानको मूल्य ३ लाख ३४ हजार ९४५ रुपैयाँ रहेको छ । यसरी गण्डक चोकबाट मात्रै १३ लाख ३४ हजार ९४५ रुपैयाँ बराबरको सामग्री बरामद भएको हो ।

यसैगरी वीरगंज महानगरपालिका–१६ स्थित इनर्वा सीमा क्षेत्रबाट सीमा सुरक्षा गुल्म वीरगंजको टोलीले भारतबाट भन्सार छली गरी ल्याउँदै गरेको किराना तथा कस्मेटिक सामान बरामद गरेको छ । उक्त सामानको मूल्य १ लाख १ हजार ६९० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । दुवै स्थानबाट बरामद गरिएका सामान र ई–लोडरको कुल मूल्य १४ लाख ३६ हजार ६३५ रुपैयाँ पुगेको छ ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सम्पूर्ण सामान र दुवै ई–लोडर आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

Tags: सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नाङ्गो तारको करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

नाङ्गो तारको करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

अशोज २५, २०८३
विद्युत् सर्टसर्किटबाट दुई ठाउँमा आगलागी, चार पशुचौपायाको मृत्यु

विद्युत् सर्टसर्किटबाट दुई ठाउँमा आगलागी, चार पशुचौपायाको मृत्यु

अशोज २४, २०८३
१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

१४ लाखबढीको भन्सार छलीका सामान बरामद, दुई ई–लोडर पनि नियन्त्रणमा

अशोज २४, २०८३
चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

चाडपर्वमा यात्रु ठगिए प्रहरीलाई खबर गर्नुस्, रौतहटका चार स्थानमा सहायता कक्ष

अशोज २४, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि