Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विजुली अवरुद्ध भएपछि वैवाहिक कार्यक्रम प्रभावित हुने चिन्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ६, २०८३
विजुली अवरुद्ध भएपछि वैवाहिक कार्यक्रम प्रभावित हुने चिन्ता

वीरगंज (पर्सा), ६ वैशाख । भोली बैशाख ७ गते सोमवार अक्षय तृतियाको अवसर पारेर धेरैजनाको बैवाहिक कार्यक्रम तय भएको छ । यसैविच वीरगंज मुख्य सडक क्षेत्र विस्तारको क्रममा विजुली अवरुद्ध भएपछि कार्यक्रम कसरी गर्ने भन्ने चिन्तामा सम्बन्धीत घर परिवारहरू परेका छन् । बाहिरबाट वीरगंज जन्ती आउने र वीरगंजबाट बाहिर जन्ति जाने दुवै पक्षलाई समस्या थपिएको छ ।

बिजुली, पानी, सञ्चार र सडक अभावका कारण कार्यक्रम व्यवस्थापन गर्न अप्ठ्यारो भएको हो । प्रचण्ड गर्मीको समयमा बैवाहिक कार्यक्रमका लागि आउने पाहुना तथा आफन्तजन व्यवस्थापन गर्न समेत समस्या भएपछि कार्यक्रम गरौं कि के गरौं भन्ने दोधारमा परेको वीरगंज छकपकैया निवासी रमेश कुमारले गुनासो पोखेका छन् ।

यसैबीच विद्युत प्रतिकरणले सुचना जारि गरि दुइ दिनसम्म सेवा अनियमित हुने जनाएको छ । पानीको अभाव क्षेत्रमा महानगरपालिकाले टयाँकीमा पानी पुर्‍याइदिनु पर्ने र इन्टरनेट सेवा नभएको स्थानमा सेवा प्रदायक कम्पनीले अस्थाइ तार विहीन टावर राखेर भएपनि सेवा सञ्चानल गर्नु पर्ने सेवाग्राहीहरूको माग छ ।

यसैविच सडक फराकिलो पार्ने अभियान टोलीका सदस्यहरूले विजुलीको तारमा जस्तो इन्टरनेटको तारमा जोखिम नहरहेको र केही स्थानमा बाहेक इन्टरनेटको तार नकाटिएको बताएको छ । सेवा प्रदायक कम्पनीले सेवा प्रवाहमा तदारुकता नदेखाएको स्थानीयको गुनासो छ ।

Tags: विजुली अवरुद्ध
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि