Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा छुट्टाछुट्टै रक्तदान कार्यक्रम, २ सय ४९ जनाले गरे रगत दान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २८, २०८२
वीरगंजमा छुट्टाछुट्टै रक्तदान कार्यक्रम, २ सय ४९ जनाले गरे रगत दान

वीरगंज (पर्सा), २८ चैत । नयाँ बर्ष २०८३ को शुभसंध्यामा नयाँ बर्षको आगमनलाई स्वागत गर्दै अभिभावक संघ वीरगंजले शनिवार विहान रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगंज मुर्ली चौकमा आयोजित रक्तदान कार्यक्रममा पाँच जना महिला सहित ५१ जनाले रक्त दान गरेको, अभिभावक संघ वीरगंजका अध्यक्ष संदिपकुमार साहले जानकारी दिएका छन् । कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका इन्चार्ज सौरभ पाण्डेको नेतृत्वमा रहेको प्रविधिक टोलीले सहयोग पुर्‍याएको थियो ।

पछिल्लो पटक वीरगंजमा विरामीलाई आवस्यक रगतको अभाव खटकिंदै गएको छ । रक्तदान कम हुने तर रगतको माग भने बढि हुने गरेका कारण रगत अभाव भएको हो ।

यसैगरि वीरगंज महानगरपालिका वडा नं. ४ विर्ता बजारमा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेतु नेपालद्वारा आयोजित उक्त शिविरमा १९८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा लिएका छन् ।

संस्थाका अध्यक्ष अजहर आलमको अध्यक्षतामा सम्पन्न शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, रक्त परीक्षण तथा औषधि वितरण सेवा प्रदान गरिएको थियो । शिविरमा चिकित्सा अधिकारीहरू डा. जफर आलम, डा. मोस्तकिम मन्सुर, डा. नौशाद अली, डा. नविन सर्राफ र डा. सुमित चौरसिया लगायतको सहभागिता रहेको थियो ।

आयोजकका अनुसार यस्ता स्वास्थ्य शिविरले स्थानीय बासिन्दालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

Tags: रक्तदान कार्यक्रम
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि