Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रधानमन्त्री क्रिकेट कपः पुलिस क्लबलाई ५० रनले हराउँदै लुम्बिनी प्रदेशको सान्दार जीत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २२, २०८२
प्रधानमन्त्री क्रिकेट कपः पुलिस क्लबलाई ५० रनले हराउँदै लुम्बिनी प्रदेशको सान्दार जीत

वीरगंज (पर्सा), २२ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले आइतबार वीरगंजको नारायणी क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि ५० रनले जीत हासिल गरेको छ । २५७ रनको लक्ष्य पछ्याएको पुलिस क्लबलाई लुम्बिनीले २०६ रनमै समेट्दै महत्वपूर्ण जीत हात पारेको हो ।

पुलिसका लागि ओपनर दिनेश खरेल १०४ बलमा ९४ रन बनाए पनि हार टार्न सकेनन् । उनले १० चौका र ६ छक्का प्रहार गरे । दिनेशलाई ३२औँ ओभरमा लुम्बिनीका देव खनालले आउट गरेका थिए । पुलिसका अन्य ब्याटरमध्ये सरवन यादवले ३६, दिलसाद अलिले २२, करण केसीले १४ र शंकर रानाले १२ रन मात्र जोड्न सके ।

लुम्बिनीका बलर अजय चौहानले ९.५ ओभर बलिङ गर्दै ३७ रन खर्चेर चार विकेट लिए । उनले कप्तान आरिफ शेख, अभिनाश कर्ण, करण केसी र सरवन यादवलाई पभेलियन फर्काए । त्यस्तै, कप्तान देव खनालले तीन विकेट लिए भने बिर मगर, निर्मल गुरुङ र सन्तोष यादवले समान एक/एक विकेट लिए ।

यसअघि पुलिसले टस जितेर ब्याटिङ दिने निर्णय गरेको थियो । लुम्बिनीका ओपनर रञ्जित खड्काको १२८ बलमा १२८ रनको शतकीय इनिङले टोलीलाई २५६ रनको बलियो योगफल दिलायो । उनले १३ चौका र ३ छक्का प्रहार गरे । आकाश त्रिपाठीले ३६ र दर्श सोनारले ३३ रन जोड्दै राम्रै सहयोग गरे ।

पुलिसतर्फ ललित राजवंशीले तीन विकेट लिए भने रासिद खान र दिनेश खरेलले समान दुई/दुई विकेट हात पारे । करण केसी, आरिफ शेख र दिपक सेरालाले एक/एक विकेट लिए । यस जितसँगै लुम्बिनी सात अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ, जबकि पुलिस समान सात अंकसहित तेस्रो स्थानमै छ ।

Tags: प्रधानमन्त्री क्रिकेट कप
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि