Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उमेश कुशवाहाको सुझावः मधेशमा कलेज र प्राविधिक शिक्षामा जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २१, २०८२
उमेश कुशवाहाको सुझावः मधेशमा कलेज र प्राविधिक शिक्षामा जोड

वीरगंज (पर्सा), २१ चैत । बालेन्द्र शाह समक्ष मधेश प्रदेशमा शिक्षा क्षेत्र सुधारका लागि आम जनता पार्टीका प्रदेश अध्यक्ष उमेश कुशवाहा ले चार बुँदे महत्वपूर्ण सुझाव प्रस्तुत गरेका छन् । कुशवाहाले मधेशमा उच्च शिक्षाको पहुँच अझ विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै बारा, रौतहट, महोत्तरी र सर्लाही जिल्लामा कम्तीमा एकएक वटा आङ्गिक कलेज स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

उनका अनुसार यस्ता संस्थाले स्थानीय विद्यार्थीलाई घर नजिकै उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नेछन् । त्यसैगरी, स्वास्थ्य र प्राविधिक शिक्षाको विकासलाई प्राथमिकतामा राख्दै मेडिकल कलेज तथा अन्य प्राविधिक शिक्षण संस्थाहरूको स्थापना र सञ्चालनमा राज्यले विशेष ध्यान दिनुपर्ने उनले सुझाएका छन् ।

कुशवाहाले विद्यालय तहमा देखिएको शिक्षक अभावको समस्या समाधानतर्फ पनि ध्यानाकर्षण गराएका छन् । विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गर्नुका साथै माध्यमिक तहमा विषयगत तथा तहगत शिक्षकको व्यवस्था गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

मधेश प्रदेशको शैक्षिक गुणस्तर सुधार गर्दै सबै वर्गका विद्यार्थीलाई समान अवसर सुनिश्चित गर्न यी प्रस्तावहरू शीघ्र कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिएका छन् ।

Tags: मधेशमा कलेज र प्राविधिक शिक्षा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि