Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘उपमेयर कप’ टी-२० को सुरुवात, पहिलो दिनमै रोचक प्रतिस्पर्धा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २१, २०८२
‘उपमेयर कप’ टी-२० को सुरुवात, पहिलो दिनमै रोचक प्रतिस्पर्धा

वीरगंज (पर्सा), २१ चैत । पर्साको कालिकामाई गाउँपालिकामा गाउँपालिका स्तरीय ‘उपमेयर कप’ टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । गाउँपालिकाको सहयोग तथा मुडली क्रिकेट क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन एक औपचारिक कार्यक्रमबीच पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले फिता काट्दै र ब्याटिङ गर्दै गरेका हुन् ।

उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै रिजालले देश निर्माणमा युवाको भूमिका खेलकुदजत्तिकै महत्वपूर्ण रहेको बताए । खेलकुदले युवाको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउनुका साथै स्थानीय तहको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने उनले जोड दिए । आगामी दिनमा आफू तथा मधेश प्रदेशको तर्फबाट खेल क्षेत्रलाई आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

वडा नं. १ मुडलीस्थित खेल मैदानमा भइरहेको प्रतियोगितामा आयोजक कालिकामाई क्रिकेट क्लबसँगै धोबिनी गाउँपालिका, पोखरिया नगरपालिका र बिन्दबासिनी गाउँपालिका लगायतका टोलीहरू सहभागी छन् । प्रतियोगितामा कुल आठ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

क्रिकेट क्लब मुडलीका अध्यक्ष बुलट पटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राजमती देवी बरैनी, अध्यक्ष पदका उम्मेदवार अजय पटेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि वशिष्ठनारायण कुर्मी, श्रीकान्त यादव, पर्सा कांग्रेसका कोषाध्यक्ष प्रेम थापा लगायत स्थानीय नेता, जनप्रतिनिधि, खेलाडी र दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन भएका खेलहरूमा कालिकामाई गाउँपालिकाले ११८ रन बनाएको थियो भने धोबिनी गाउँपालिकाले ११९ रन बनाउँदै जित हात पारेको छ । त्यसैगरी अर्को खेलमा पोखरिया नगरपालिकाले १६४ रनको लक्ष्य प्रस्तुत गर्दा बिन्दबासिनी गाउँपालिका १४१ रनमै समेटिएपछि पोखरिया विजयी भएको आयोजकले जनाएको छ ।

Tags: ‘उपमेयर कप’ टी–२० क्रिकेट प्रतियोगिता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्युत महसुलमा लगाइएको ‘भ्याट’ खारेजीको माग गर्दै हस्ताक्षर संकलन

विद्युत महसुलमा लगाइएको ‘भ्याट’ खारेजीको माग गर्दै हस्ताक्षर संकलन

भदौ २, २०८३
पर्सा, बारामा सर्पदंशका घटनामा वृद्धि

पर्सा, बारामा सर्पदंशका घटनामा वृद्धि

भदौ २, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

श्रोत र कोषको व्यवस्था नहुँदा सामान्य समस्या समाधान गर्न नसकेको गुनासो

भदौ २, २०८३
डिएसपी अधिकारी बेस्ट इन्ट्रिग्रिटी अर्वाबाट सम्मानित

डिएसपी अधिकारी बेस्ट इन्ट्रिग्रिटी अर्वाबाट सम्मानित

भदौ २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि