Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२ करोड ९३ लाख राजस्व घोटालाः पर्साका पूर्व मालपोत अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दर्ता किताबमा एउटै नम्बरका लिखतहरू प्रविष्ट गरिए पनि राजश्व रसिदसँग तुलना गर्दा कम रकम देखाइएका कागजात मात्र प्रस्तुत गरिएको र बढी राजश्व लाग्ने लिखतहरू योजनाबद्ध रूपमा लुकाइएको भेटिएको आयोगको अभियोगपत्रमा उल्लेख छ । 

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १८, २०८२
२ करोड ९३ लाख राजस्व घोटालाः पर्साका पूर्व मालपोत अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगंज (पर्सा), १८ चैत । करिब दुई करोड ९३ लाख रुपैयाँ बराबरको राजश्व हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७०/७१ मा ठूलो मात्रामा राजश्व अनियमितता गरिएको निष्कर्षसहित आयोगले तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदम अर्याल, सुरेन्द्र प्रसाद कुर्मी तथा नायब सुब्बा स्वर्गीय किरण उपाध्यायको हकमा उनका अंशीयार छोरा राजकिशोर उपाध्याय र गौतम उपाध्यायलाई प्रतिवादी बनाएर बुधबार मुद्दा अघि बढाएको हो ।

अनुसन्धानका क्रममा रजिस्ट्रेशन शाखा ‘ग’ मा गम्भीर अनियमितता भएको खुलासा भएको छ । एउटै रजिस्ट्रेशन नम्बर दोहोर्‍याएर तथा तेहेर्‍याएर प्रयोग गर्दै एकभन्दा बढी लिखत पारित गरिएको पाइएको छ । दर्ता किताबमा एउटै नम्बरका लिखतहरू प्रविष्ट गरिए पनि राजश्व रसिदसँग तुलना गर्दा कम रकम देखाइएका कागजात मात्र प्रस्तुत गरिएको र बढी राजश्व लाग्ने लिखतहरू योजनाबद्ध रूपमा लुकाइएको भेटिएको आयोगको अभियोगपत्रमा उल्लेख छ ।

त्यस्तै, केही लिखतबाट उठेको राजश्व बैंकमा दाखिला गरिएको देखिए पनि उच्च राजश्व आउने अन्य महत्वपूर्ण लिखतहरू दर्ता किताबमै समावेश नगरी रकम हिनामिना गरिएको तथ्यसमेत बाहिर आएको छ। आन्तरिक तथा अन्तिम लेखापरीक्षणसमेत नगरी यस्तो अनियमितता गरिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

अख्तियारका अनुसार सो आर्थिक वर्षमा कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बराबरको राजश्व हिनामिना भएको ठहर गरिएको छ । उक्त प्रकरणमा संलग्न सबैलाई कानुनबमोजिम कडा कारबाहीको मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Tags: मालपोत अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि