Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ग्यासको कृत्तिम अभाव सृजना नगर्न व्यवसायीहरुलाई निर्देशन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १, २०८२
ग्यासको कृत्तिम अभाव सृजना नगर्न व्यवसायीहरुलाई निर्देशन

कलैया (पर्सा), १ चैत । बारा उद्योग वाणिज्य संघ, कलैयाले बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न ग्यासका थोक तथा खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । पछिल्लो समय ग्यास आपूर्ति सम्बन्धी अफवाह फैलिँदा उपभोक्तामा अन्योल बढेको भन्दै संघले व्यवसायीलाई जिम्मेवार ढंगले व्यापार सञ्चालन गर्न आग्रह गरेको हो ।

शनिबार कलैयामा आयोजित व्यवसायीसँगको बैठकमा संघका पदाधिकारीहरूले बजार व्यवस्थापन व्यवस्थित बनाउन र उपभोक्ताको हित सुरक्षित राख्न पारदर्शी ढंगले कारोबार गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा नयाँ सिलिन्डर बिक्री नगर्न, सरकारले तोकेको मूल्यभन्दा बढी नलिन तथा ग्यास लुकाउने वा आपूर्ति अवरुद्ध नगर्न व्यवसायीलाई निर्देशन दिइएको छ ।

उपभोक्तालाई ग्यास सिलिन्डर ९ सय ५५ रुपैयाँमै उपलब्ध गराउन पनि सम्झाइ गरिएको छ । त्यसैगरी फरक कम्पनीको ग्यास सिलिन्डर लिएर आउने उपभोक्तालाई समस्या नपार्न र आवश्यक परे वैकल्पिक व्यवस्थामार्फत सेवा उपलब्ध गराउन पनि आग्रह गरिएको छ । बजारमा अफवाह फैलाउने कार्य नगर्न संघले व्यवसायीलाई सचेत गराएको छ ।

बैठकमा संघका अध्यक्ष राजकुमार साह, उपाध्यक्ष प्रदीप कुमार साह, महासचिव रामअशिष साह, कोषाध्यक्ष अजय साह लगायत विभिन्न ग्यास कम्पनीका थोक तथा खुद्रा व्यवसायीको सहभागिता रहेको थियो । संघले ग्यास आपूर्ति सहज बनाउन व्यवसायी, आपूर्तिकर्ता र सम्बन्धित निकायबीच समन्वयलाई निरन्तरता दिने जनाएको छ ।

Tags: ग्यासको कृत्तिम अभाव
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि