Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रानीगञ्ज-रहरियामा रुपेश पाण्डेको घरदैलो, विकास र रोजगारी मुख्य एजेन्डा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८२
रानीगञ्ज-रहरियामा रुपेश पाण्डेको घरदैलो, विकास र रोजगारी मुख्य एजेन्डा

वीरगंज (पर्सा), १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं.–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डेयले चुनावी घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । शुक्रबार उनले पोखरिया नगरपालिका–९ अन्तर्गत रानीगञ्ज र रहरिया टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् ।

घरदैलोका क्रममा पाण्डेयले स्थानीय बासिन्दासँग घरघरमै भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी संकलन गरे । भेटघाटमा सहभागीहरूले सुरक्षित खानेपानीको व्यवस्था, सडक स्तरोन्नति, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा तथा युवाका लागि रोजगारी सिर्जनाजस्ता मुद्दा प्राथमिकताका साथ उठाएका थिए ।

स्थानीयका सुझाव र गुनासो सुनेपछि पाण्डेयले क्षेत्रको समग्र विकास आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पारे । आधारभूत पूर्वाधार निर्माणलाई गति दिने, कृषि क्षेत्रलाई आधुनिकीकरण र प्रवद्र्धनमार्फत उत्पादनमुखी बनाउने तथा साना–मझौला उद्यम विस्तार गरी युवालाई स्वरोजगार र रोजगारीका अवसर उपलब्ध गराउने योजना उनले प्रस्तुत गरे । जनताबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समेटेर प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । चुनावी अभियानलाई थप सशक्त बनाउँदै पाण्डेयले क्षेत्रका अन्य वडाहरूमा पनि निरन्तर भेटघाट र जनसम्पर्क कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि