Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बेलवामा प्रदीप यादवको घरदैलो, प्रत्यक्ष संवादमार्फत विकास एजेन्डा अघि सार्ने प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८२
बेलवामा प्रदीप यादवको घरदैलो, प्रत्यक्ष संवादमार्फत विकास एजेन्डा अघि सार्ने प्रतिबद्धता

वीरगंज (पर्सा), १४ फागुन । पर्सा निर्वाचन क्षेत्र–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले बिहीबार वीरगंज महानगरपालिका–३१ अन्तर्गत बेलवा टोलमा घरदैलो तथा ‘जनता दर्शन’ कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीयसँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिँदै आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका नेता–कार्यकर्तासँगै सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका क्रममा उम्मेदवार यादव र उनको टोलीले घरघर पुगेर स्थानीय बासिन्दासँग हातेमालो गर्दै सुझाव, गुनासा र अपेक्षा सुनेका थिए ।

नागरिकले विकासका प्राथमिकताबारे खुला छलफल गरेका थिए । शिक्षा र स्वास्थ्य सेवामा सुधार, सुरक्षित र दीर्घकालीन खानेपानी व्यवस्था, सडक स्तरोन्नति, सरसफाइ व्यवस्थापन, कृषि क्षेत्रको प्रवद्र्धन, युवाका लागि रोजगारी सिर्जना तथा महिला सशक्तीकरणलाई मुख्य एजेन्डा बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेतृत्व पक्षले सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहलाई केन्द्रमा राखेर योजनाबद्ध विकास अघि बढाइने स्पष्ट पारे । जनताको आवश्यकता र सुझावका आधारमै नीति तथा कार्यक्रम तय गरिने उल्लेख गर्दै स्थानीय सहभागितामै विकासको आधार निर्माण हुने उनीहरूको धारणा थियो । जनता दर्शनका क्रममा स्थानीयवासीहरूले सडक मर्मतमा ढिलाइ, ढल निकास अभाव, खानेपानीको सहज पहुँच, युवालाई रोजगारीको अवसर र सार्वजनिक सेवामा सुधारजस्ता मुद्दा प्रमुख रूपमा उठाए । उम्मेदवार यादवले यी समस्यालाई चरणबद्ध र योजनागत ढंगले समाधान गर्ने आश्वासन दिए ।

बेलवा टोलका बासिन्दाहरूले विगतमा भएका विकास प्रयासको स्मरण गर्दै आगामी दिनमा अझ परिणाममुखी कामको अपेक्षा व्यक्त गरे । निर्वाचनलाई लक्षित गर्दै नेताहरूले सूर्य चिन्हमा मतदान गरी विजयी गराइदिन अपिल गरेका छन् । ‘समृद्ध वडा, सुखी नागरिक’ को साझा लक्ष्य पूरा गर्न सबैको सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि