Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लम्मीपुरमा रिजालको घरदैलो, विकासका अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८२
लम्मीपुरमा रिजालको घरदैलो, विकासका अधुरा योजना पूरा गर्ने प्रतिबद्धता

वीरगंज (पर्सा), १४ फागुन । नेपाली कांग्रेस का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले बिहीबार जगरनाथपुर गाउँपालिका–२ लम्मीपुरमा घरदैलो तथा जनता दर्शन कार्यक्रम आयोजना गरेका छन् । चुनावी अभियानलाई थप सक्रिय बनाउँदै उनले मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट तथा संवादलाई प्राथमिकता दिएका हुन् ।

भेटघाटका क्रममा रिजालले स्थानीयसँग विकास निर्माण, भौतिक पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवा सुधार तथा रोजगारी सिर्जनाका विषयमा विस्तृत छलफल गरे । उनले अघिल्लो कार्यकालमा सम्पन्न गरेका योजनाहरूको जानकारी गराउँदै बाँकी र अधुरा परियोजनालाई पुनः निर्वाचित भएलगत्तै तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाए ।

स्थानीय बासिन्दाले सडक स्तरोन्नति, सिंचाइ व्यवस्थापन, स्वच्छ खानेपानीको उपलब्धता र युवाका लागि रोजगारीको अवसर विस्तारमा विशेष पहल गर्न आग्रह गरेका थिए । त्यसप्रति सकारात्मक धारणा व्यक्त गर्दै रिजालले जनताबाट प्राप्त सुझाव र मागलाई आफ्ना आगामी प्राथमिकतामा समेट्ने विश्वास दिलाए ।

कार्यक्रममा क्षेत्रीय नेता, स्थानीय अगुवा, पार्टीका कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले क्षेत्रभित्र कांग्रेसप्रति समर्थन बलियो बन्दै गएको दाबी स्थानीय नेताहरूले गरेका छन् ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित भइसकेका रिजाल शालीन, सरल र प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन् । पर्सा जिल्लामा मात्र होइन, राष्ट्रिय राजनीतिक वृत्तमा समेत प्रभाव पार्न सक्ने नेताका रूपमा उनको चर्चा हुने गरेको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

कांग्रेसको १५औँ महाधिवेशनः पर्साका पाँच नेता केन्द्रीय कार्यसमितिमा, चौधरी र कुर्मी पराजित

अशोज ३१, २०८३
औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

औद्योगिक करिडोरका श्रमिकका पीडाः न्यूनतम पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्म समस्या

अशोज ३१, २०८३
चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

चाडपर्वमा बासी र अस्वच्छ खाना बिक्री गरे कारबाही, होटल तथा मिठाइ पसललाई विभागको चेतावनी

अशोज ३१, २०८३
चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारको तयारी, २२ हजार क्विन्टल मौज्दात

अशोज ३१, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि