Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रसौनी-सबैठवामा परागको रात्री घरदैलो, विकास र रोजगारीको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८२
प्रसौनी-सबैठवामा परागको रात्री घरदैलो, विकास र रोजगारीको प्रतिबद्धता

वीरगंज (पर्सा), १४ फागुन । रामकिशोर सिंह (पराग) ले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मंगलबार राति वीरगंज महानगरपालिका–२३ अन्तर्गत प्रसौनी र सबैठवा गाउँमा रात्रिकालीन घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बनेका सिंहलाई स्थानीयवासीहरूले फूलमाला र खादा ओढाएर आत्मीय स्वागत तथा सम्मान प्रकट गरेका थिए । कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उत्साहपूर्ण उपस्थिति देखिएको थियो ।

घरदैलो भेटघाटका क्रममा स्थानीयहरूले विगतका राजनीतिक दल र उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गर्दै चुनावी समयमा मात्र आश्वासन बाँड्ने तर विकास, रोजगारी र आधारभूत सेवामा ठोस उपलब्धि नदेखिएको गुनासो राखे । युवाहरूलाई चुनाव नजिकिँदा मात्र प्रयोग गर्ने र विजयी भएपछि जनताबाट टाढा हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनीहरूको भनाइ थियो । यसपटक सक्षम, जवाफदेही र नयाँ सोच भएका उम्मेदवारलाई साथ दिने दृढता समेत स्थानीयहरूले व्यक्त गरे ।

स्थानीय बासिन्दाले कुलमान घिसिङ लाई परिणाममुखी नेतृत्वको उदाहरणका रूपमा उल्लेख गर्दै सिंहप्रति समर्थन जनाएका थिए । उम्मेदवार सिंहले आफू निर्वाचित भएलगत्तै शिक्षा, स्वास्थ्य र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउने प्रतिबद्धता जनाए । गाउँमै उद्योग कलकारखाना स्थापना गरी योग्य युवालाई रोजगारी उपलब्ध गराउने आफ्नो योजना रहेको उनले जानकारी दिए । साथै, वीरगंज महानगरपालिका–२० का निर्वाचित प्रतिनिधिका रूपमा हासिल अनुभवलाई संघीय संसदमा उपयोग गर्दै क्षेत्रीय विकासका मुद्दा सशक्त रूपमा उठाउने अठोट पनि व्यक्त गरे ।

कार्यक्रमको समापनमा स्थानीयहरूले सिंहलाई अग्रिम विजयको शुभकामना दिँदै आगामी निर्वाचनमा पूर्ण साथ र समर्थन रहने विश्वास व्यक्त गरेका थिए ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि