Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज-२६ मा रिमा यादवको उत्साहजनक घरदैलो अभियान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ११, २०८२
वीरगंज-२६ मा रिमा यादवको उत्साहजनक घरदैलो अभियान

वीरगंज (पर्सा), ११ फागुन । वीरगंज महानगरपालिका–२६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादव को घरदैलो अभियान उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । निर्वाचन नजिकिँदै जाँदा उनले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट र संवादलाई तीव्रता दिएकी हुन् ।

घरदैलो कार्यक्रमका क्रममा यादवले पर्सा–२ लाई आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका दृष्टिले नमुना क्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता दोहोर्‍याइन् । युवाका लागि रोजगारी सिर्जना, कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने योजना, महिलाको सशक्तीकरण तथा सडक, ढल र सरसफाइजस्ता आधारभूत सेवाको सुधारलाई प्राथमिकतामा राख्ने उनले स्पष्ट पारिन् ।

कार्यक्रममा समानुपातिक उम्मेदवार बिचारी यादव, प्रदेश कमिटी सदस्य रमिला खातुन तथा क्षेत्र नं. २ का अध्यक्ष मनोज कुशवाहा लगायत नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । टोलीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विस्तारसम्बन्धी आफ्ना योजनाबारे जानकारी गराएको जनाएको छ ।

नेताहरूले आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी एमाले उम्मेदवारलाई विजयी बनाउन मतदातासँग अपिल गरेका थिए । कार्यक्रममा सहभागी स्थानीयले विकास र सुशासनप्रति आशा व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ । वडा नं. २६ मा सम्पन्न यस कार्यक्रमसँगै एमालेको चुनावी अभियान थप सक्रिय र सशक्त बनेको छ । नेता तथा कार्यकर्ताले आगामी दिनहरूमा पनि घरदैलो र जनभेटघाटलाई अझ व्यापक बनाउने जनाएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजी क्षेत्रका समस्या समाधान गर्न रास्वपा सभापति रबि लामिछानेलाई वीउवासंघको ९ बुँदे ध्यानाकर्षण

निजी क्षेत्रका समस्या समाधान गर्न रास्वपा सभापति रबि लामिछानेलाई वीउवासंघको ९ बुँदे ध्यानाकर्षण

असार १८, २०८३
कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि