Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले जसपा नेपाल पर्सा नेशनल मेडिकल कलेज जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ८, २०८२
जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

वीरगंज (पर्सा), ८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नम्बर १ निवासी तथा जनता समाजवादी पार्टी (जसपा) का वडा कमिटी अध्यक्ष जटाशंकर यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

रंगपुरस्थित एमाले सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, पर्सा–३ का प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डे तथा नेता हरीबाबु चौधरीले खादा तथा टीका लगाएर यादवलाई पार्टीमा स्वागत गरेका हुन् ।

बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिगाशन साहको सक्रिय पहल र समन्वयमा सम्पन्न उक्त कार्यक्रमलाई एमालेले संगठन विस्तारको महत्वपूर्ण कडीका रूपमा लिएको जनाएको छ । स्थानीय तहमा प्रभावशाली छवि बनाएका यादवको आगमनले बहुदरमाई क्षेत्रमा एमालेको सांगठनिक पकड थप मजबुत हुने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ ।

यसअघि बिहीबार पनि जसपाका मधुसुधन चौरसियासहितका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका थिए । पर्सा–३ मा युवा उम्मेदवार पाण्डेले विकास, सुशासन र स्थायित्वका एजेन्डा अघि सार्दै जनसमर्थन बढाइरहेको एमाले स्रोतको दाबी छ । एमाले वृत्तले यस प्रवेशलाई पर्सा–३ मा पाण्डेको पक्षमा देखिएको बढ्दो जनलहरको संकेतका रूपमा व्याख्या गरेको छ । पछिल्लो समय विभिन्न दलका स्थानीय नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम तीव्र बन्दै जाँदा पर्सा–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नगवामा ओमप्रकाश सर्राफको पकड बलियो, वीरगंज महानगरपालिका-१६ चुनावी किल्ला बन्दै

नगवामा ओमप्रकाश सर्राफको पकड बलियो, वीरगंज महानगरपालिका-१६ चुनावी किल्ला बन्दै

फाल्गुन ८, २०८२
पर्सागढी–५ मा रिमा कुमारी यादवको घरदैलो, शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता घोषणा

पर्सागढी–५ मा रिमा कुमारी यादवको घरदैलो, शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता घोषणा

फाल्गुन ८, २०८२
जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

फाल्गुन ८, २०८२
पर्सा–१ मा सिए चौरसियाको मतदाता भेटघाट अभियान, भ्रष्टाचार अन्त्य र जवाफदेही नेतृत्वमा जोड

पर्सा–१ मा सिए चौरसियाको मतदाता भेटघाट अभियान, भ्रष्टाचार अन्त्य र जवाफदेही नेतृत्वमा जोड

फाल्गुन ८, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि