Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले जसपा नेपाल पर्सा नेशनल मेडिकल कलेज जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा–१ मा सिए चौरसियाको मतदाता भेटघाट अभियान, भ्रष्टाचार अन्त्य र जवाफदेही नेतृत्वमा जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ८, २०८२
पर्सा–१ मा सिए चौरसियाको मतदाता भेटघाट अभियान, भ्रष्टाचार अन्त्य र जवाफदेही नेतृत्वमा जोड

वीरगंज (पर्सा), ८ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार अजय चौरसिया ले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार चौरसियाले शुक्रबार वीरगञ्ज महानगरपालिका–श्रीपुर वडा नम्बर ११ मा घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरे ।

कार्यक्रमका क्रममा उनले स्थानीय मतदातासँग संवाद गर्दै पर्सा क्षेत्र मात्र नभई समग्र मुलुकको विकास र समृद्धिका लागि इमानदार, जवाफदेही र जिम्मेवार नेतृत्व चयन गर्न आग्रह गरे । चौरसियाले नेकपा प्रारम्भदेखि नै जनताका समस्या र मुद्दालाई प्राथमिकतामा राख्दै काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनहितलाई केन्द्रमा राखेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देशमा व्याप्त भ्रष्टाचार, कुशासन र बेथितिलाई अन्त्य गर्न शिक्षित, जानकार र जवाफदेही नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘देश डुब्नुको कारण पैसा होइन, हिसाब नबुझ्ने नेतृत्व हो । आम जनताले तिरेको करबाट बनेको प्रत्येक पैसा जनताकै हितमा खर्च हुनुपर्छ र त्यसको स्पष्ट हिसाब हुनु आवश्यक छ ।’

चौरसियाले निर्वाचन क्षेत्रमा अनुभव र दक्षता भएका नेताको आवश्यकता औंल्याउँदै, यसअघि निर्वाचित प्रतिनिधिहरूको कामको मूल्याङ्कन गरी यस पटक क्षेत्रको भविष्य, समृद्धि र विकासलाई ध्यानमा राखेर मतदान गर्न मतदातालाई सुझाव दिए । उनले आगामी निर्वाचनमा नेकपाको ‘तारा’ छापमा मतदान गर्न अपिल गर्दै पारदर्शी, जवाफदेही र विकासमुखी नेतृत्वका लागि आफूलाई अवसर दिन आग्रह गरे ।

घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बालगोपाल थापा, शेखचान्द तारा, बाबुराम कौशिक, रामदरश कुशवाहा लगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो । चौरसियाको घरदैलो अभियानले पर्सा–१ मा मतदातासँग प्रत्यक्ष संवादको माध्यमबाट भरोसा निर्माण गरेको र आगामी निर्वाचनमा नेकपाको मत बढाउने रणनीतिक भूमिका खेलेको बताइन्छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नगवामा ओमप्रकाश सर्राफको पकड बलियो, वीरगंज महानगरपालिका-१६ चुनावी किल्ला बन्दै

नगवामा ओमप्रकाश सर्राफको पकड बलियो, वीरगंज महानगरपालिका-१६ चुनावी किल्ला बन्दै

फाल्गुन ८, २०८२
पर्सागढी–५ मा रिमा कुमारी यादवको घरदैलो, शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता घोषणा

पर्सागढी–५ मा रिमा कुमारी यादवको घरदैलो, शिक्षा, स्वास्थ्य र कृषिमा प्राथमिकता घोषणा

फाल्गुन ८, २०८२
जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

जसपा नेता जटाशंकर यादव एमालेमा प्रवेश

फाल्गुन ८, २०८२
पर्सा–१ मा सिए चौरसियाको मतदाता भेटघाट अभियान, भ्रष्टाचार अन्त्य र जवाफदेही नेतृत्वमा जोड

पर्सा–१ मा सिए चौरसियाको मतदाता भेटघाट अभियान, भ्रष्टाचार अन्त्य र जवाफदेही नेतृत्वमा जोड

फाल्गुन ८, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि