Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा ३ मा रूपेश पाण्डेको घरदैलो, जनतासँग प्रत्यक्ष संवाद र विकास प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ६, २०८२
पर्सा ३ मा रूपेश पाण्डेको घरदैलो, जनतासँग प्रत्यक्ष संवाद र विकास प्रतिबद्धता

वीरगंज (पर्सा), ६ फागुन । पर्सा जिल्ला, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ अन्तर्गत कटैया र गुलवरिया क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रुपेश पाण्डेले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रमका क्रममा उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो प्रतिबद्धता र क्षेत्रीय विकास योजनाहरू प्रस्तुत गरे ।

पाण्डेले आफू अन्य उम्मेदवारभन्दा भिन्न, जनताको सेवा र हितमा समर्पित रहेको उल्लेख गर्दै विजयी भएपछि मात्र विकासका कामहरू पूर्ण गर्ने अठोट व्यक्त गरे । उनले मतदातालाई झुटो आश्वासनमा नपर्न सचेत गराउँदै आफ्नो अभियान स्वच्छ र पारदर्शी रहेको दाबी गरे । ‘विजयी भएपछी म स्पष्ट भिजन र योजनासहित जनताको सेवा गर्ने अवसर दिनेछु,’ पाण्डेले भने ।

उम्मेदवारले मतदातासँग आफ्नो विश्वास र जिम्मेवारीको वाचा दोहोर्‍याउँदै भने कि क्षेत्र नम्बर–३ का नागरिकहरूले उनलाई मतदान गरेर विजयी बनाउने पूर्ण विश्वास राखेका छन् । उनले विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकतामा राख्ने बताए ।

घरदैलो कार्यक्रममा पूर्वमन्त्री तथा एमाले नेता प्रमोद जैसवाल, मन्जुर आलम, फरमान मियाँ, सुजित गिरी, सन्तोष साह लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले पाण्डेयको नेतृत्व क्षमता र जनप्रिय दृष्टिकोणप्रति उत्साहपूर्वक समर्थन जनाए ।

कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले सडक, स्वास्थ्य सेवा, शिक्षा र कृषि विकासजस्ता विषयमा प्रश्न उठाए । प्रत्युत्तरमा पाण्डेले ती समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने र आगामी दिनमा घरदैलो कार्यक्रममार्फत निरन्तर संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचन नजिकिँदै गर्दा पर्सा–३ मा उम्मेदवारहरूको घरदैलो, भेटघाट र जनसम्पर्क कार्यक्रम तीव्र बनिरहेका छन् । यस क्रममा पाण्डेको कार्यक्रमले जनतासँगको प्रत्यक्ष सम्पर्क र विश्वासलाई मजबुत बनाएको विश्लेषकहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि