वीरगंज (पर्सा), ५ माघ । नेपाली कमिन्यूष्ट पार्टीले सबै निर्वाचन क्षेत्रहरुको उम्मेद्वारको नाम टुगाें लगाएको छ । भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदैछ । यसका साथै नेकपाले पर्साका चार वटै निर्वाचन क्षेत्रहरुको उम्मेद्वार पनि टुगाें लगाएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर.१ बाट अजय चौरसिया, पर्सा २ बाट मनोज चौधरी, पर्सा .३ बाट छोटेलाल यादव र पर्सा .४ बाट जयप्रकाश थारुलाई उम्मेद्वार बनाइएको छ ।
यसैगरी बारा निर्वाचन क्षेत्र न.१ बाट सन्तोष दंगाल, बारा २ बाट रमेश प्रसाद यादव, बारा ३ बाट भरत प्रसाद साह र बारा ४ बाट अजय कुशवाहालाई नेकपाले उम्मेद्वार बनाएको छ ।













प्रतिक्रिया दिनुहोस् !