Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्थापना दिवसको अवसरमा लिटिल बडी प्रि-स्कुलद्वारा खेलकुद कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २५, २०८२
स्थापना दिवसको अवसरमा लिटिल बडी प्रि-स्कुलद्वारा खेलकुद कार्यक्रम

वीरगंज (पर्सा), २५ पुस । वीरगंज महानगरपालिका–८, पानीट्याङ्कीस्थित लिटिल बडी प्रि–स्कुलले प्याप्सनको ३५ औँ स्थापना दिवसको अवसर पारेर बिहीबार वार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । लिटिल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय कुमार बलको अध्यक्षता तथा सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याप्सन वीरगंज महानगर सचिव अमित आलोकको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आलोकले लिटिल बडी प्रि–स्कुलले छोटो समयमै उल्लेखनीय प्रगति गरेको उल्लेख गरे । उनले तीन वर्षको अवधिमा विद्यालयले बालबालिकाको चेतना विकाससँगै हेरचाह र सिकाइको वातावरणमा प्रशंसनीय सुधार ल्याएको भन्दै संस्थाले विभिन्न उपलब्धि हासिल गर्न सफल भएको बताए ।

वीरगंजमा साना बालबालिकामैत्री शिक्षण वातावरण कमै मात्रामा रहेपनि लिटिल बडी प्रि–स्कुलले बालबालिकाको मानसिक, शारीरिक तथा भौतिक विकासमा सकारात्मक योगदान पुर्‍याउँदै आएको उनको भनाइ थियो । आगामी दिनमा विद्यालयले अझ ठूलो सफलता हासिल गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।

कार्यक्रममा पीजी, नर्सरी तहका नानीहरूले विभिन्न खेलकुद गतिविधि तथा नृत्य प्रस्तुत गरेका थिए । व्यवहार पीजी र नर्सरीका विद्यार्थीहरूको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । शुक्रबार एलकेजी तथा युकेजी तहका बालबालिकाको छुट्टै कार्यक्रम आयोजना गरिने प्रिन्सिपल विजय बलले जानकारी दिए ।

वार्षिक खेलकुद कार्यक्रममा मौन मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, खेलप्रेमी विषम विश्वम्बर मल्ल, सञ्चारकर्मी जगत राई, दिपु वर्णवाल, शिक्षिका रिया रौनियारलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य सुप्रिया पौडेलले गरेकी थिइन् भने सहजीकरण स्वेता गुप्ताले गरेकी थिइन् ।

Tags: लिटिल बडी प्रि-स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३
खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

जेष्ठ २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि