Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरको आमसञ्चार प्रवद्र्धन समितिको संयोजकमा नेपाल नियुक्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १६, २०८२
वीरगंज महानगरको आमसञ्चार प्रवद्र्धन समितिको संयोजकमा नेपाल नियुक्त

वीरगंज (पर्सा), १६ पुस । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवद्र्धन तथा नियमन समितिको संयोजक पदमा वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन् । महानगर प्रमुख राजेशमान सिंहले नेपाललाई औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका नेपाल समुदायस्तरदेखि राष्ट्रीय मञ्चसम्म कलम चलाउँदै आएका वरिष्ठ पत्रकारका रूपमा परिचित छन् । उनको अनुभव, निष्ठा र व्यावसायिक क्षमतालाई कदर गर्दै समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको महानगरपालिकाले जनाएको छ ।

समितिले महानगरपालिका तथा सञ्चारमाध्यमबीच समन्वय मजबुत बनाउने, सूचना प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउने, आमसञ्चार क्षेत्रका नीति तथा नियमनसम्बन्धी विषयमा सुझाव दिने जस्ता महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । सञ्चार क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तित्व आवश्यक रहेको र नेपालको दीर्घ अनुभवले समितिको कार्यक्षमता अझ सबल हुने विश्वास महानगरले व्यक्त गरेको छ ।

यसअघि समितिको संयोजक ध्रुव अधिकारी रहेका थिए । नेपालको नेतृत्वमा समितिले महानगर र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई अझ व्यवस्थित र सहज बनाउने अपेक्षा राखिएको छ ।

Tags: आमसञ्चार प्रवद्र्धन समिति
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आर्थिक अभावले न्यायबाट वञ्चित हुँदै हिंसापीडित महिला र बालबालिका, सहयोगको व्यवस्था गर्न माग

आर्थिक अभावले न्यायबाट वञ्चित हुँदै हिंसापीडित महिला र बालबालिका, सहयोगको व्यवस्था गर्न माग

अशोज २८, २०८३
मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि