Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रतिनिधि सभा निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रबाट नेकपा पर्साद्वारा उम्मेदवार सिफारिस

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १३, २०८२
प्रतिनिधि सभा निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रबाट नेकपा पर्साद्वारा उम्मेदवार सिफारिस

वीरगंज (पर्सा), १३ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।

पार्टीको विशेष सर्कुलरअनुसार जिल्लास्तरीय छलफल तथा परामर्शपछि उम्मेदवारहरूको नामावली सिफारिस गरिएको नेकपाका नेता गंगा खड्काले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअन्तर्गत योग्य, अनुभवी र पार्टीप्रति प्रतिबद्ध नेताहरूको नाम सिफारिस गरिएको हो ।

नेकपाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ रामदरस कुशवाहा, सुरेन्द्र गुप्ता, प्रभु यादव र सब्बा अंसारीको नाम सिफारिस गरेको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ मनोज चौधरी, सत्यनारायण रौनियार र प्रभाकर गुप्ताको नाम सिफारिस गरिएको छ ।

यस्तै, पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ रामबाबु बैठा, छोटेलाल यादव र बिक्रम चौरसियाको नाम सिफारिस भएको छ भने निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फ बलराम साह, जयप्रकाश थारु र मैनेजर साह उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

समानुपातिक तर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट बालगोपाल थापा, बाबुराम कौशिक, हिरा भट्टराई, दुर्गा क्षेत्री, अफसाना खातून, डा. राजू बैठा, नन्द किशोर पंजियार, गजाधर पटेल, कदम रसूल, मंजुर समानी, मंजू आलम, सलाम अंसारी र राजकुमार यादवको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी, पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फ चिरञ्जीवि आचार्य, रामाश्रे राम, बलराम उपाध्याय, रामस्वरुप राम, सावित्री पोखरेल, बृजलाल पसवान, मेवालाल साह, विपिन यादव र रामेश्वर धानुकको नाम सिफारिस भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट समानुपातिक तर्फ किशोरी प्रसाद कुशवाहा, शिवजी प्रसाद सोनी, बालेश्वर थारु, सुनिता चौरसिया, लाल बिहारी राम, प्रहलाद गिरी र निरोज अहमदको नाम सिफारिस गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर ४ बाट समानुपातिक तर्फ विजय प्रसाद महतो, शेषचाँद तारा कुमारी, हरेन्द्र हजरा, प्रतिमा गुप्ता, भोला महतो थारु, जियाउल हसन र लोकमान थापाको नाम सिफारिस गरिएको छ ।

सिफारिस पत्रमा नेकपा माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतो थारु, जिल्ला संयोजक रामदरश कुशवाहा, नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, सह–इन्चार्ज मनोज चौधरी, जसपाका केन्द्रीय सदस्य शिवजी प्रसाद सोनी, जनसमाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य सत्यनारायण रौनियार तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य फिरोज बादशाहको हस्ताक्षर रहेको छ ।

पार्टी नेतृत्वले सिफारिस गरिएका उम्मेदवारहरूलाई केन्द्रबाट अन्तिम निर्णयपछि औपचारिक उम्मेदवार घोषणा गरिने जनाएको छ ।

Tags: नेकपा पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि