Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

इन्धनमा मुल्य वृद्धि फिर्ताको माग गर्दै वीरगन्जमा विरोध प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ९, २०७९
इन्धनमा मुल्य वृद्धि फिर्ताको माग गर्दै वीरगन्जमा विरोध प्रदर्शन

वीरगन्ज (पर्सा), ९ जेठ / इन्धनमा गरिएको मुल्य वृद्धिको विरोध गर्दै सत्तारुढ दल नेपाली काँग्रेसकै भातृसंगठन नेपाल विधार्थी संघ (नेविसंघ) ले वीरगन्जमा विरोध प्रदर्शन गरेको छ ।
इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै नेविसंघले वीरगन्जमा सोमबार दिउँसो प्रदर्शन गरेको हो ।
घण्टाघर चोकमा गरिएको प्रदर्शनमा सहभागीहरुले मुल्य वृद्धि फिर्ता गर, आपुर्तिमन्त्रालय होशीयार, असक्षम आयल निगम मुर्दावाद, जनता मार्न पाइदैन, मुल्यवृद्धि चाँहिदैन जस्ता सहित विरोध प्रदर्शन गरेका थिए । नेविसंघका ठाकुरराम बहुमुखी क्याम्पस इकाइ अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा सहभागीहरुले मुल्यवृद्धि गर्ने नेपाल आयल निगम र सरकारका विरुद्ध पनि नाराबाजी गरेका थिए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका इकाइ अध्यक्ष साहले दैनिक उपभोग्य वस्तुमा भइरहेको मुल्यवृद्धिले पीडित नागरिकलाई इन्धनमा पनि पटक पटक गरिएको मुल्यवृद्धिले झन आहत पारेको बताए । आयल निगम र सरकारको यो निर्णय जनविरोधी रहेको भन्दै इन्धनमा गरिएको मुल्यवृद्धि फिर्ता नगरिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।
आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर रु. १८० तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय रुपैया पुगेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंजमा बहस र वक्तृत्व प्रतिभाको खोजी, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

साउन ११, २०८३
नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

साउन ११, २०८३
तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

तीन महिनादेखि वडा सेवा ठप्पः पर्सागढी–६ का स्थानीयद्वारा नगरपालिकालाई ७ दिने अल्टिमेटम

साउन ११, २०८३
लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

लक्ष्मी सिलवाल मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन, परिवारद्वारा हत्याको आरोप

साउन ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि