Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सार्वजनिक जग्गाको संरक्षणका निम्ति वृक्षारोपण

डिभिजन वन कार्यालय पर्साले ‘समृद्धिका लागि वन परियोजना’ अन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै तिनको संरक्षणका लागि सुरक्षित तारबारको व्यवस्था गरेको जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १६, २०८३
सार्वजनिक जग्गाको संरक्षणका निम्ति वृक्षारोपण

वीरगंज (पर्सा), १६ असार । पर्साको जिराभवानी गाउँपालिका–४ स्थित ऐलानी जग्गामा सार्वजनिक जग्गाको संरक्षण, हरियाली विस्तार तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालय पर्साले ‘समृद्धिका लागि वन परियोजना’ अन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै तिनको संरक्षणका लागि सुरक्षित तारबारको व्यवस्था गरेको जनाएको छ ।

वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वन तथा वातावरण संरक्षण वर्तमान समयको प्रमुख आवश्यकता भएको बताए । उनले वृक्षरोपणले जलवायु परिवर्तनका असर न्यूनीकरण, जैविक विविधताको संरक्षण तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे । उनले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसांसद जयप्रकाश थारु, पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादव, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद तथा जिराभवानी गाउँपालिका–४ का वडाध्यक्ष राजेश्वर दास थारुलगायतको सहभागिता रहेको थियो ।

Tags: जिराभवानी गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि