Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

देशका विभिन्न क्षेत्रमा हैजाजन्य (कोलेरा) संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै महामारीका बेला अपनाउनुपर्ने सतर्कता, प्राथमिक उपचार, सरसफाइ तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १५, २०८३
हैजाको जोखिमबीच रेडक्रसको आपत्कालीन अभ्यास, उद्धारदेखि जनचेतनासम्मको प्रदर्शन

वीरगंज (पर्सा), १५ जेठ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा वीरगंजमा कृत्रिम घटनामा आधारित एकदिने ‘रेडक्रस इमर्जेन्सी क्लिनिक’ कार्यक्रम सम्पन्न गरिएको छ । देशका विभिन्न क्षेत्रमा हैजाजन्य (कोलेरा) संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै महामारीका बेला अपनाउनुपर्ने सतर्कता, प्राथमिक उपचार, सरसफाइ तथा आपत्कालीन व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा कृत्रिम घटनाको अभ्यासमार्फत महामारी फैलिएको अवस्थामा रेडक्रसकर्मी, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूले कसरी उद्धार, उपचार, समन्वय र जनचेतनामूलक गतिविधि सञ्चालन गर्छन् भन्ने विषयलाई व्यावहारिक रूपमा प्रस्तुत गरिएको थियो । अभ्यासका क्रममा संक्रमित बिरामीको उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण, सरसफाइ व्यवस्थापन तथा समुदायस्तरमा सचेतना फैलाउने गतिविधिहरू प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सहभागी बृजकिशोर पटेलले महामारी तथा विपद्को समयमा यस्ता अभ्यासमूलक कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताए । उनले रेडक्रस निरन्तर मानवीय सेवामा सक्रिय रहेको उल्लेख गर्दै आपत्कालीन परिस्थितिको सामना गर्न स्वयंसेवक र स्वास्थ्यकर्मीलाई सधैं तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता औंल्याए ।

त्यस्तै कार्यक्रम संयोजक टीकाराज पौडेलले महामारी नियन्त्रणका लागि समुदायस्तरमै पूर्वतयारी र जनचेतना अपरिहार्य रहेको बताए । उनले सरसफाइ, स्वच्छ खानेपानी र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रेडक्रसका केन्द्रीय प्रतिनिधि, जिल्ला शाखाका पदाधिकारी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार यस्ता अभ्यासमूलक कार्यक्रमले महामारी तथा विपद् व्यवस्थापनमा स्थानीय तहको तयारीलाई अझ प्रभावकारी र सुदृढ बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Tags: नेपाल रेडक्रस सोसाइटी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

चिकित्सकमाथि आक्रमणको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

साउन १०, २०८३
बगैचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद

बगैचामा लुकाएर राखिएको १४० किलो गाँजा बरामद

साउन १०, २०८३
प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

साउन १०, २०८३
लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

लिटिल बडी प्रि-स्कुलमा मेहन्दी प्रतियोगिता: आकांक्षा बान्या प्रथम

साउन १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि