Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

Oplus_131072

वीरगंज (पर्सा), ४ वैशाख । पर्साको कालिकामाई गाउँपालिका वडा नं ५ बिरंचीबर्वा स्वास्थ चौकिको नयाँ भवनमा शुक्रबार ओपिडी सेवाको उद्घाटन भएको छ । वडा नं. ५ का वडाध्यक्ष जयनारायण प्रसाद कुर्मीले ओपिडी सेवाको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष कुर्मीले यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले जनताहरुको सेवामा कुनै लापरवाही नगरि जनताको सेवामा लाग्न आग्रह गरेका थिए ।

यहाँको उपचारलाई प्रभावकारी बनाई अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै वडाध्यक्ष थारुले यस ग्रामीण क्षेत्रका जनताहरु स्वास्थ्य सेवा पाउन सदरमुकाम धाउनुपर्ने बाध्यता रहेकोले गाउँमै सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । यस अस्पतालमा मेडिकल अफिसर राखिएको छ, जसले गर्दा उपचार प्रभावकारीहुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य चौकीमा महिलाहरुको लागि अल्ट्रासाउन्ड निःशुल्क ब्यवस्था गरिएको छ । ईसिजी सेवा, लगायत दक्ष अनमीहरु ब्यवस्थापन गरिएको छ । स्वास्थ्य चौकीको लागि गाउँपालिका र वडा कार्यालयबाट औषधी लगायत अन्य समाग्रीको लागि बजेट राखेको वडाध्यक्ष कुर्सीले बताए ।

कार्यक्रममा दिब्य युवा कल्बका कोषाध्यक्ष देवनाथ ठाकुरले बिरन्चीबर्वा नमुना स्वास्थ्य चौकी रहेको भन्दै यहाँको स्वास्थ्यकर्मीहरुले दिनेगरेको सेवाबाट प्रभावित भई विरामीहरु अन्यत्र जाने क्रममा कमि भएको बताए । उपचार प्रभावकारी हुँदा यस क्षेत्रका विरामीहरु अन्यत्र जाँदैनन्, समय र खर्चको पनि बचत हुने भन्दै ठाकुरले गाउँपालिका र वडाबाट स्वास्थ्य चौकीमा सहयोग गरिएकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा एम.बि.बि.एस. स्वास्थ्यकर्मी तेजनाथ तिवारीले गाउँघरका जनताहरुलाई सेवा गर्न मौका पाएकोमा आफूलाई भर्गान्वित महसुस भएको बताए । आफ्‌नो जीवनमा पहिलो प्राथमिकता दलित, गरिब, अशक्त लगायत सम्पुर्ण जनसमुदाय रहेकोले खुशी व्यक्त गरे । आफू सदरमुकाम वीरगंजमा बस्दा पनि गाउँघरमा गरिब, विपन्न परिवारलाई सहयोग गर्दै आएको भन्दै तिवारीले यहाँको जनताको सेवाको लागि आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका स्वास्थ्य संयोजक धिरज साहले स्वास्थ्य चौकीहरुमा कुनै प्रकारका कमी नहुने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकाबाट प्राप्त हुने सम्पुर्ण सेवा सुबिधा सहज रुपमा उपलब्ध गराइने प्रतिबद्धता जनाए । साथै पालिकाद्वारा संचालित एम्बुलेन्समा एक्सिजनको कमि नरहेको बताए ।

वडाध्यक्ष जयनारायण कुर्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा देवनाथ ठाकुर, मदनमोहन माली, डाक्टर तेजनाथ तिवारी, स्वास्थ्य प्रमुख शन्त प्रसाद कम्कर, स्वास्थ्य सहसंयोजक निरंजन चौरसिया, ललिता देबी, रमेश पटेल, रामजतन प्रसाद लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य चौकीमा ओपिडि सेवा संचालन भएलगत्तै विरामीहरुलाई भर्ना कार्य पनि सुरु हुने संस्थाका प्रमुख शन्त प्रसाद कम्करले बताए ।

Tags: बिरन्चीबर्वा स्वास्थ्य चौकी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३
निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

निर्वाचन केन्द्रित ‘मिसन पार्टी जागरण’ अभियानमा एमाले, संगठन सुदृढीकरणमा जोड

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि