Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सोमबारदेखि सबै कार्यालय विहान ९ देखि ५ बजेसम्म संचालनमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २३, २०८२
आमाको नामबाट नागरिकता वितरण सुरु, पर्सामा ३३ जनाले पाए नयाँ पहिचान

वीरगंज (पर्सा), २३ चैत । संघीय मन्त्री परिषदको निर्णयनुसार सोमबारदेखि मुलुकभरका सेवा प्रदायक सवै सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि खुलेका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्यालयहरू विहान ९ बजे खुलेर साँझ ५ बजे बन्द हुने निर्णय गरेको थियो ।

सो बमोजिम पर्सा जिल्लाका सरकारी कार्यालयहरूमा सोमबार विहान ९ बजे अघि नै सेवाग्राहीहरू पुगिसकेका थिए । जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यालय खुल्नु अघि नै सेवाग्राहीहरू पुगि सकेको र कर्मचारीहरू पनि साँढे आठ देखि पौने नौ बजेको विचमा फाँटमा उपस्थित भइसकेको नागरिककता फाँटमा कार्यरत कर्मचारी मृतुञ्जय मिश्रले बताए ।

यसैगरि जिल्ला मालपोत, नापी कार्यालय लगायतका कार्यालयहरूमा पनि विहान कार्यालय खुल्नु अघि नै सेवाग्राही पुगी सकेको भएतापनि लेखापढी व्यावासायीहरूको आन्दोलनको कारण सेवा लिन नसकेको बताएका छन् । सरकारले निर्णय गरेको कुरा आफुहरूलाई सामाजिक सञ्जाल मार्फत आइतवार नै जानकारी भएको कार्यालयमा पुगेका सेवाग्राहीहरूले बताएका छन् ।

यसअघि कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म थियो । जाडोयाम (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सन्चालन हुन्थ्यो । मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यसैविच बैंकिङ क्षेत्रमा पनि सातामा दुई दिन बिदा लागू हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरू पनि अब सोमबारदेखि शुक्रबारसम्म सातामा ५ दिन खुल्ने भएका छन् । सरकारले तोकेको समय अनुसार काम गर्ने समय एक घण्टा समय थप गरिएकोमा सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरू बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म खुल्ने भएका छन् ।

यसअघि बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म खुल्ला रहन्थे । नेपाल राष्ट्र बैंकले २२ चैतबाटै सातामा सोमबार–शुक्रबारसम्म बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म बैंक खुला गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ । सोही व्यवस्था अनुसार सोमबारदेखि बैंक तथा वित्तीय संस्थाहरूले बिहान ९ बजेदेखि सेवा प्रवाह गर्न थालेका हुन् ।

Tags: सरकारी कार्यालयहरु ९ देखि ५ बजेसम्म
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

अशोज २७, २०८३
महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

महोत्तरीमा दसैँको सुरक्षा कडा, सामाजिक सञ्जालमा २४ घण्टा निगरानी

अशोज २७, २०८३
नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

नेपाल राष्ट्र बैंक वीरगंजमा दशैं लक्षित नयाँ नोट वितरण सुरु

अशोज २७, २०८३
११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना नियन्त्रणमा

अशोज २७, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि