Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाल रेलवे माविमा वित्तीय साक्षरता कार्यक्रम सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २, २०८२
नेपाल रेलवे माविमा वित्तीय साक्षरता कार्यक्रम सुरु

वीरगंज (पर्सा), २ चैत । वीरगंजस्थित श्री नेपाल रेलवे माध्यमिक विद्यालय मा सोमबारदेखि दुई दिने वित्तीय साक्षरता (फाइनान्सियल लिटरेसी) सम्बन्धी कार्यक्रम सुरु भएको छ । ग्लोबल मनी वीक को अवसर पारेर ज्योति विकास बैंक वीरगंज शाखाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ९ मा अध्ययनरत करिब ६५ जना विद्यार्थी सहभागी छन् । कार्यक्रममा विद्यार्थीहरूलाई आर्थिक ज्ञान, बचत गर्ने बानीको महत्व, बैंकिङ सेवाको प्रयोग तथा डिजिटल बैंकिङका बारेमा जानकारी प्रदान गरिएको छ । प्रशिक्षण सत्रमा बैंकका अधिकारी लक्ष्मण कुमार रौनियार, राहुल बरनवाल र राजा बाबु ले सहजीकरण गरिरहेका छन् ।

कार्यक्रमका क्रममा बोल्दै बैंकका अधिकृत लक्ष्मण कुमार रौनियारले विद्यार्थीहरूलाई सानै उमेरदेखि बचत गर्ने बानी बसाल्नु अत्यन्त आवश्यक रहेको बताए । उनका अनुसार आर्थिक रूपमा सचेत र अनुशासित भए भविष्यमा व्यक्तिगत तथा पारिवारिक जीवन व्यवस्थापन गर्न धेरै सहज हुन्छ । उनले आधुनिक बैंकिङ प्रणाली, डिजिटल कारोबार तथा वित्तीय अनुशासनबारे जानकारी राख्नु आजको समयको महत्वपूर्ण आवश्यकता भएको पनि उल्लेख गरे ।

विद्यालयका प्रिन्सिपल प्रभु प्रसाद रौनियार ले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आर्थिक चेतना र वित्तीय व्यवहारबारे सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रम आयोजना गरेकोमा बैंकप्रति धन्यवादसमेत व्यक्त गरे ।

Tags: नेपाल रेलवे मावि
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि