Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज-१० मा एमाले प्रवेश लहर, रिमा यादवको पक्षमा सक्रियता बढ्ने दाबी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १४, २०८२
वीरगंज-१० मा एमाले प्रवेश लहर, रिमा यादवको पक्षमा सक्रियता बढ्ने दाबी

वीरगंज (पर्सा), १४ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका–१० मा बिहीबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम उत्साहका साथ सम्पन्न भएको छ । एमाले वडा कमिटी घडिअर्वाको आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै एक सयभन्दा बढी व्यक्ति नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा आबद्ध भएका हुन् ।

एमालेका पिन्टु उपाध्यायका अनुसार नवप्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नं. २ का इन्चार्ज विजय सरावगी लगायतका नेताहरूले अविरको टीका लगाई औपचारिक रूपमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सरावगीले युवाहरूको उल्लेखनीय सहभागिताले वीरगंज–१० मा एमालेको संगठन थप सुदृढ भएको बताए । उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादव लाई विजयी बनाउन सबै नेता कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । साथै, उनले एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गरी पार्टीलाई सशक्त जनमत दिन अपिल समेत गरे ।

एमाले वडा नं. १० का अध्यक्ष मुकेश पटेलको अध्यक्षता र सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले वीरगंज महानगर कमिटीका पूर्व अध्यक्ष नवराज शर्मा, नेता अजय गुप्ता लगायतले मन्तव्य राख्दै यसपटकको निर्वाचनमा एमालेको जित अपरिहार्य रहेकोमा जोड दिएका थिए । कार्यक्रममा पार्टीमा प्रवेश गरेका युवाहरूले पर्सा क्षेत्र नं. २ मा एमाले उम्मेदवार यादवलाई विजयी गराउन पूर्ण सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि