Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मदिरा व्यवसायीहरुको कर शिक्षाका लागि चार्टर्ड एकाउन्टेण्ट चौरसिया नियुक्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १६, २०८२
मदिरा व्यवसायीहरुको कर शिक्षाका लागि चार्टर्ड एकाउन्टेण्ट चौरसिया नियुक्त

वीरगंज (पर्सा), १६ पुस । नेपाल मदिरा व्यवसायी महासंघले देशभरका मदिरा व्यवसायीहरूलाई करसम्बन्धी विषयमा सरल, सहज र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ चार्टर्ड एकाउन्टेन्ट (सि.ए.) अजय चौरासियालाई एक वर्षको अवधिका लागि नियुक्त गरेको छ ।

महासंघका अनुसार पुस १५ गते महासंघको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा सि.ए. अजय चौरासियालाई कर शिक्षा प्रदान गर्ने जिम्मेवारी दिइएको हो । यस नियुक्तिसँगै आजदेखि अजय चौरासियाले सानो सानो भिडियो क्लिपमार्फत मदिरा व्यवसायीहरूले सजिलै बुझ्ने भाषामा करसम्बन्धी जानकारी प्रदान गर्ने कार्यक्रम सुरु गरेका छन् ।

यी भिडियो क्लिपहरू महासंघको आधिकारिक फेसबुक पेजमार्फत नियमित रूपमा प्रसारण गरिनेछ । भिडियोमा मदिरा व्यवसाय कसरी सुरु गर्ने, करका नयाँ कानुनहरू, हालै भएका कानुनी परिवर्तनहरू, कर दर्ता, कर तिर्ने प्रक्रिया तथा करसँग सम्बन्धित सम्पूर्ण आवश्यक जानकारी समेटिने महासंघले जनाएको छ ।

महासंघले देशभरका सम्पूर्ण मदिरा व्यवसायी साथीहरूलाई यी भिडियो सामग्रीहरू हेरेर जानकारी लिन तथा त्यसबाट लाभ उठाउन हार्दिक अनुरोध गरेको छ । साथै, सबै जिल्ला संघहरूलाई उक्त भिडियो क्लिपहरू आफ्ना आफ्ना जिल्ला संघका फेसबुक पेजमार्फत सेयर गरी अधिक्तम व्यवसायीहरूसम्म जानकारी पुर्‍याइदिन विशेष आग्रह गरिएको छ ।

करसम्बन्धी थप जानकारी लिन वा व्यक्तिगत रूपमा बुझ्न चाहने व्यवसायीहरूले सि.ए. अजय चौरासियालाई सिधै सम्पर्क गर्न सक्ने व्यवस्था पनि गरिएको छ । उनको सम्पर्क नम्बर ९८१२२५१०५३ रहेको महासंघले जनाएको छ ।

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले यो पहलले मदिरा व्यवसायीहरूलाई करसम्बन्धी अन्योल हटाउन, कानुन पालना गर्न र व्यवसायलाई व्यवस्थित तथा दिगो बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Tags: मदिरा व्यवसायी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि