Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता : वीरगंजमा चार रोमाञ्चक खेल सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ३, २०८२
प्याब्सन टी–१० क्रिकेट प्रतियोगिता : वीरगंजमा चार रोमाञ्चक खेल सम्पन्न

वीरगंज (पर्सा), ३ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा सञ्चालन भइरहेको दोश्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोयज टी–१० नकआउट क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबार आदर्शनगर रङ्गशालामा चार वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् ।

प्रतियोगिताको पहिलो खेलमा गोल्डेन फ्युचर स्कुलले दिएको २३ रनको सामान्य लक्ष्यलाई लिटल फ्‌लावर स्कुलले कुनै दबाब नलिई सहज रूपमा पछ्याउँदै २५ रन जोडेर सानदार जीत हात पारेको छ । लिटल फ्लावरका खेलाडीहरूले सुरुदेखि नै संयमित ब्याटिङ गर्दै खेल आफ्‌नो पक्षमा पारेका थिए ।

दोश्रो खेलमा विकन स्कुलले प्रस्तुत गरेको ४९ रनको चुनौतीपूर्ण लक्ष्यलाई सेन्टजेभियर विद्यालयले आत्मविश्वासपूर्ण प्रदर्शनका साथ पछ्याउँदै ५० रन बनायो । यस जितसँगै सेन्टजेभियर विद्यालयले प्रतियोगितामा आफ्‌नो उपस्थितिलाई थप सशक्त बनाएका थिए ।

त्यसैगरी तेश्रो खेलमा नवदीप स्कुलले दिएको ३८ रनको लक्ष्यलाई ज्ञानवाटिका स्कुलले कुशलतापूर्वक पछ्याउँदै उत्कृष्ट टिमवर्कको नमुना प्रस्तुत गरी विजयी भएको थियो । ज्ञानवाटिकाका खेलाडीहरूले ब्याटिङ र फिल्डिङ दुवै पक्षमा सन्तुलित प्रदर्शन देखाएका थिए ।

दिनको अन्तिम खेलमा कालिकामाई स्कुलले चिल्ड्रेन वर्ल्ड एकेडेमीलाई पराजित गर्दै नकआउट चरणमा आफ्‌नो स्थानलाई थप बलियो बनाएको छ । अन्तिम खेलसमेत प्रतिस्पर्धात्मक र दर्शकका लागि रोमाञ्चक बनेको थियो ।

खेलकुदले विद्यार्थी विकासमा महत्वपूर्ण भूमिका
रङ्गशालामा उपस्थित अभिभावक, स्थानीयवासी तथा खेलप्रेमी दर्शकहरूले विद्यालयस्तरीय यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रतिक्रिया दिएका छन् । उनीहरूले खेलकुदमार्फत विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास हुने उल्लेख गर्दै भविष्यमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतियोगिता जारी रहेकाले आगामी खेलहरूमा थप उत्साह, प्रतिस्पर्धा र रोमाञ्चक क्षणहरू देखिने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि