बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार
राजबिराज (सप्तरी), २९ भदौ । प्रसव पीडाले छटपटाइरहेकी महिला पैसा अभावकै कारण अस्पतालबाट बाहिरिनुपरेर सडकपेटीमा बच्चा जन्माउन बाध्य हुनुजस्तो विडम्बना ...






