निजी सञ्चारमाध्यममाथि सरकारी विज्ञापन प्रतिबन्धको निर्णयप्रति आपत्तिः पुनर्विचारको माग !
वीरगंज (पर्सा), १५ वैशाख । निजी सञ्चारमाध्यममाथि सरकारी विज्ञापनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध वीरगंजका एक पत्रकारले प्रधानमन्त्रीसमक्ष गम्भीर ध्यानाकर्षण गराएका छन् ...






