बाढीपीडितको पीडा बेवास्ता गरेर कस्तो चाडपर्व ? पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण गठन गर्न माग
काठमाडौँ, २४ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भोटेकोशी बाढीपीडितसहित देशभरका प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई ...

















