Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगर कार्यपालिकाकाे बैठक निष्कर्षविहीन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २९, २०८०
वीरगंज महानगर कार्यपालिकाकाे बैठक निष्कर्षविहीन

वीरगंज (पर्सा), २९ मंसिर । पञ्जीकरण शाखा राख्ने विषयमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलम समूह बिच भएको विवाद पश्चात् बिहीबार बसेको कार्यपालिका बैठक कुनै निष्कर्ष नै ननिकाली टुङ्गिएको छ । उपमेयर आलमको कार्यकक्षसँगै टाँसिएको प्रमुख प्रशासकीय अधिकृतको कोठा खालि भएपछि त्यहाँ पञ्जीकरण शाखा राख्नेकी उपमेयरको सचिवालय भन्ने विषयमा भएको विवादलाई सुल्झाउन बिहीबार बसेको कार्यपालिका बैठक निष्कर्षविहीन टुङ्गिएको हो ।

महानगरस्थित सभागृहमा झन्डै डेढ घण्टासम्म चलेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि समस्या समाधान गर्ने जिम्मा सुशासन समितिलाई दिइएको छ । वीरगंज महानगरपालिका – ५ का वडाध्यक्ष प्रदीपकुमार चौरसिया संयोजक रहेको समितिलाई सोमबारसम्म कोठाको विषयमा निर्णय लिने जिम्मा दिइएको वीरगंज महानगरपालिका – १० का वडाध्यक्ष सुशील कुमार कानुले जानकारी दिए ।

वडाध्यक्ष कानुका अनुसार खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको कोठामा के राखिने विषयलाई अध्ययन गरेर आवश्यकताको आधारमा समितिले सोमबार भित्र कार्यपालिका बैठकमा प्रतिवेदन बुझाउने छ । कार्यपालिका बैठक पूर्व महानगर परिसर भित्र बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सम्भावित झडपलाई आङ्कलन गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो ।

यसअघि आइतबार कोठाको विषयलाई लिएर मेयर सिंह र उपमेयर आलम समूहबिच विवादसँगै झडप समेत भएको थियो । झडपका क्रममा केही व्यक्तिलाई सामान्य चोटपटक समेत लागेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भदौ २५, २०८३
वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

भदौ २५, २०८३
कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

भदौ २५, २०८३
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा ५० शव अट्ने शवगृह बन्दै, विपद्मा शव व्यवस्थापन सहज हुने

भदौ २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि