Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पकहाँमैनपुर गाउँपालिका ‘पूर्ण खोप’ पालिका घोषणा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २९, २०८०
पकहाँमैनपुर गाउँपालिका ‘पूर्ण खोप’ पालिका घोषणा

वीरगंज (पर्सा), २९ मंसिर । पर्साको पकहाँमैनपुर गाउँपालिका बिहिबार एक समारोहका बिच पुर्ण खोप घोषणा भएकाे छ ।गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षता भएकाे कार्यक्रममा जिल्ला समन्वय समिती पर्साका प्रमुख निरन्जन कुमार सर्राफले गाउँपालिकालाई पूर्ण खाेप गाउँपालिका घाेषणा गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रमुख सर्राफले गाउँपालिकालाई पूर्ण घाेप घाेषणा गर्दै साेकाे प्रमाण पत्र गाउँपालिका अध्यक्ष मेहतालाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य चौकी पकहाँ मैनपुरको प्राङ्गणमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत जयमोद ठाकुरले पूर्ण खोप गाउँपालिका घोषणा गराउनमा सहयाेग गरेका कर्मचारीहरुलाई दोसाला, प्रमाणपत्र र अबिरको टिका लगाई सम्मान गरेका थिए । साे अवसरमा वाेल्दै उनले जिल्लामा १० वटा पालिका पूर्ण खाेप घोषणा भइसकेको र बाकी ४ वटा मध्ये पकहाँ मैनपुर गाउँपालिका ११ औ पालिका पुर्ण खोप घोषणा भएको वताए । बाकी ३ वटा मध्ये कालिकामाई, धोबिनी र बिन्दवासिनी गाउँपालिका रहेको खोप अधिकृत ठाकुरले बताए ।

साेही कार्यक्रममा गाउँपालिकाकाे वडा नम्बर १ देखी ५ नम्बर वडा पनि आज नै सोही समारोहमा घोषणा गरिएको थियाे ।  गाउँपालिका अध्यक्ष मेहता, उपप्रमुख सरफुन नेसा र प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चाैधरीले वडाध्यक्ष र स्वास्थ्य संस्थाका प्रमुखहरुलाई वडा पुर्ण खोप घाेषणा भएकाे प्रमाण पत्र वितरण गरेका थिए । साे अवसरमा गाउँपालिका अन्तर्गतका ४५ जना महिला स्वयम् सेविकाहरुलाई पालिकाले कदर गर्दे प्रमाणपत्र, १ सेट मोबाईल, टर्च र छाता पनि उपहारको रुपमा वितरण गरेकाे थियाे ।

पालिका खाेप समन्वय समिति पकहाँ मैनपुरकाे आयाेजनामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उप प्रमुख पुरन पटेल, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह, जनस्वास्थ्य निरिक्षक अनिल यादव, वडा नम्बर १ का वडाअध्यक्ष बिनोद मेहता, ३ का संजय चौहान, ४ का ढेडी यादव, इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केशी, गाउँपालिका स्वास्थ्य संयाेजक सदाम हुसेन, सह संयाेजक शत्रुधन गिरी लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

घोषणा सभालाई समापन गर्दै गाउँपालिका अध्यक्ष मेहताले आउदो आर्थिक बर्ष २०८१।०८२ को योजनामा महिला स्वयम् सेविकाहरुलाई २ हजार बढाएर ५ हजार प्रति महिना गर्ने घोषणा गरे । कार्यक्रममा स्वागतमन्तब्य स्वास्थ्यकर्मी सिता जयसवालले गरेकी थिइन भन्ने कार्यक्रमकाे संचालन संचारकर्मी निलिमा पौडयालले गरेकी थिइन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

भदौ ८, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर

मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि