Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगर : अधिकृत बस्ने कोठाको विषयलाई लिएर प्रमुख र उप-प्रमुख पक्षबीच झडप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २६, २०८०

वीरगंज (पर्सा), २६ मंसिर । वीरगंज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठाको विषयलाई लिएर विवाद भएको छ । पहिला प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठालाई सारेर महाननगर प्रमुख राजेशमान सिंहले आफ्नो सभकक्ष नजिकिै रहेको भवनमा सार्न खोज्दा विवाद उत्पन्न भएको हो । भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई महानगरप्रमुख राजेशमान सिंहले पहिला आफू बस्दै आएको कोठामा सार्न खोजेपछि महानगर उप-प्रमुख इम्तियाज आलमले हस्तक्षेप गर्दा विवाद उत्पन्न भएको थियो ।

महानगर प्रमुख सिंहले पहिला अधिकृत बस्ने कोठामा पञ्जिकरण शाखा राख्ने निणर्य गरेको र उप-प्रमुखले त्यही कोठालाई आफ्नो सचिवालयको लागि प्रयोग गर्ने भनेर अडान राखेपछि विवाद शुरु भएको थियो । महानगरप्रमुख सिंहले आफ्नो एकलौटी रुपमा महानगर संचालन गर्न खोज्दा महानगर प्रमुख र उप-प्रमुख पक्षबीच विवाद उत्पन्न भई झडप समेत भएको थियो । उत्पन्न विवादलाई साभ्य पार्न जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोली परिचालन गरिएको थियो ।

विवाद पश्चात दुई पक्षबीछ छलफल पश्चात समस्या समाधान नभएपछि उप-प्रमुखका स्वकीय सचिब शेष हजरा माथी प्रहरीले घोक्राएर निकाल्दै लाठी चार्ज गरेपछि विवाद अझ उग्र रुपमा लिएको थियो । प्रहरीको लाठी चार्जबाट हजराको टाउकोमा चोटपटक लागेको छ । जनप्रतिनिधिको विवादमा प्रहरीले महानगर प्रमुखको इसरामा बिना कारण उप-प्रमुखका स्वकीय सचिवमाथि लाठी चार्ज गरि घाइते बनाएको भन्दै उनीहरुले प्रहरी विरुद्ध नाराबाजी समेत गरेका थिए । दुबै पक्षबीच नारावाजी भइरहँदा महानगरपालिका केहीबेर तनावग्रस्त बनेको थियो भने अहिले विवाद साभ्य भएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लालपुर्जाको माग गर्दै चर्कियो भूमिहीन तथा सुकुम्बासीको आन्दोलन

लालपुर्जाको माग गर्दै चर्कियो भूमिहीन तथा सुकुम्बासीको आन्दोलन

जेष्ठ १६, २०८३
कृषि उपकरणमा भन्सार दर वृद्धि गरेकोभन्दै किसानहरुको आपत्ति

कृषि उपकरणमा भन्सार दर वृद्धि गरेकोभन्दै किसानहरुको आपत्ति

जेष्ठ १६, २०८३
भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

भारतीय केरा प्रतिबन्धपछि नेपाली बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

जेष्ठ १५, २०८३
रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

रौतहट प्रहरीको विशेष अभियान : फरार १६ प्रतिवादी पक्राउ, अदालतको फैसला कार्यान्वयन सुरु

जेष्ठ १५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि