Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न, उनको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १५, २०८०
पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न, उनको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिने

वीरगंज (पर्सा), १५ मंसिर । वीरगंजका क्रियाशिल पत्रकार स्वर्गिय नरेश सर्राफकाे प्रथम स्मृति सभा आज वीरगंजमा सम्पन्न भएकाे छ । स्वर्गिय सर्राफकाे पहिलाे वार्षिकीमा समाजवादी प्रेस संगठन पर्सा, रेडियाे वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा आयाेजना गरेकाे स्मृति सभा सम्पन्न भएकाे हाे ।

रेडियाे वीरगंज परिसरमा भएकाे स्मृति सभालाई सम्बाेधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वर्गिय नरेश सर्राफकाे नाम जिवन्त राख्न महानगरपालिकाले सहयाेग गर्न सधै तयार रहेकाे वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले बर्षमा एक दिन मात्र नभई दुई/तीन पटक भएपनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि स्वर्गिय सर्राफकाे नाम जिवन्त राख्न र उहाँले पुर्याएकाे याेगदानकाे चर्चा गर्नु पर्ने वताए ।

कार्यक्रममा आयाेजककाे तर्फबाट समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलले स्वर्गिय नरेश सर्राफकाे नाम जिवन्त राख्न र उहाँकाे समझनामा विभिन्न कार्यक्रमकाे आयाेजना गर्न नरेश सर्राफ स्मृति प्रतिष्ठान गठन गरिने वताए । उनले साेही प्रतिष्ठानले अबदेखि प्रत्येक वार्षिकीकाे अवसरमा स्मृति सभासहितकाे विभिन्न कार्यक्रम गर्नुकाे साथै स्वर्गिय नरेश सर्राफ पत्रकार पुरस्कार समेत विरतण गर्ने जानकारी गराए ।

राष्ट्रिय सहारा दैनिकका प्रकाशक चन्द्रभुषण साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयाेजक डा.विश्वम्भर कुमार शर्मा, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, जसपा पर्साका सचिव तबरेज अहमद, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, जनमत पार्टीका पर्सा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, रेडियाे वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारी, प्रेस सेन्टरका पर्सा अध्यक्ष दिपक गाैतम, प्रेस चाैतारी पर्साकी उपाध्यक्ष कविता खड्का, प्रेस युनियन पर्साका पूर्व सभापति रामनारायण कुर्मी लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

कार्यक्रम मै एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष चाैधरीले स्वर्गिय नरेश सर्राफकाे नाम जिवन्त राख्न गठन हुने प्रतिष्ठानलाई रु ५० हजार सहयाेग गर्ने प्रतिवद्धता समेत जनाए । नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस संगठन पर्साका कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफकाे मंसिर १५ गते नै अल्पायु मै हृदयघातबाट निधन भएकाे थियाे । उहाँकाे श्रीमती र एक छाेरी छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

साउन २३, २०८३
लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

साउन २३, २०८३
ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

साउन २३, २०८३
ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

साउन २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि