Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजा सहितको अधिराज्यको माग राख्दैै सम्पूर्ण राष्ट्रवादीहरु एकजुट हुन आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ७, २०८०
राजा सहितको अधिराज्यको माग राख्दैै सम्पूर्ण राष्ट्रवादीहरु एकजुट हुन आग्रह

वीरगंज (पर्सा), ७ मंसिर । राष्ट्र शक्तिका केन्द्रिय अध्यक्ष केशर बहादुर बिष्टले राष्ट्र, राष्ट्रियता र बैद्धिक सनातन राजा सहितको अधिराज्यको माग राख्दैै सम्पूर्ण राष्ट्रवादीहरु एकजुट हुन आग्रह गर्नु भएको छ । राष्ट्रिय नागरिक संघर्ष समितिले आयोजना गरेको अहिंसक जनआन्दोलन परिचालन समिति गठन र कार्यगत एकताको लागि बृहत छलफल कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष बिष्टले पृथ्वीनारायण शाहले अर्जेका मुलुको संरक्षण गर्नका निम्ति सम्पुणर् नेपालीहरुको काधमा अभिभारा आइसकेको र यसको निम्ति आफुहरु अहिंसक आन्दोलनमा जाने तैयारी गरिरहेको बताएका छन ।

राष्ट्रिय सरोकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष सोमबिक्रम सिंहले राष्ट्र र राष्ट्रियताको जगेर्नाको निम्ति राष्ट्रिय सरोकार मञ्च नेपाल जुन सुकैपरिस्थिती साथ दिने सदव तत्पर रहने बताएका छन । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रिय संयोजक नरेश बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डरी, देवेन्द्रलाल नेपाल, पुर्व राजदुत कमल प्रसाद कोईराला, राष्ट्रिय सरोकार मञ्च नेपाल नारायणीका नन्दकिशोर गोयल, मकबुल मियाँ बढ्ई, जेष्ठ नागरिक समाजका अगुवा पशुपति बिक्रम शाह, उषा शाह, राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिराबहादुर चन्द लगायतले २०७२ को संबिधान खारेज गरि २०४७ को संबिधान लागु गर्नु पर्नेमा जोड दिएका थिए । राष्ट्रवादी मानव सेवकले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

यसैगरी नेपाल राष्ट्रवाद संघ पर्साले आज वीरगंजमा बिरोध जुलुस निकालेको छ । २०७२ को संबिधान खारेज र हिन्दुराष्ट्र पुनस्थापनाको माग गर्दै वीरगंजको घण्टाघरबाट निकालीएको बिरोध जुलुसमा नगरको बिभिन्न भागको परिक्रम गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि