Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिटिलबडी इन्टरनेशनल प्रि-स्कुलद्वारा अभिभावक रंगोली प्रतियोगिता

बालबालिकाहरुसँग नेपाली सँस्कृत्ति झल्कने कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २३, २०८०
लिटिलबडी इन्टरनेशनल प्रि-स्कुलद्वारा अभिभावक रंगोली प्रतियोगिता

वीरगंज (पर्सा), २३ कात्तिक । वीरगंज पानीटंकी स्थित लिटिलबडी इन्टरनेशनल प्रि-स्कुलले अभिभावक रंगोली प्रतियोगिताको आयोजना गरेको छ । विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा विद्यालयमा अध्ययनरत बालबालिकाका १० जना अभिभावकले भाग लिएका थिए । ‘ए, बि, सि, डि तथा ई’ गरि ५ वटा समूहमा विभाजन गरि आयोजना गरिएको रंगोली प्रतियोगितामा समूह ‘सि’ प्रथम, ‘डि’ द्वितीय तथा ‘ई’ तृतीय भएका थिए ।

प्रथम, द्वितीय तथा तृतीय हुने समूहलाई विद्यालयको तर्फबाट पुरस्कार प्रदान गरिएको थियो भने आगामी मंसिर महिनाको शुल्कमा छुट समेत दिइएको छ । प्रथम हुने अभिभावकलाई बच्चाको मासिक शुल्कको २० प्रतिशत, द्वितीय हुनेलाई १५ प्रतिशत तथा तृतीय हुनेलाई १० प्रतिशत छुट दिइने विद्यालयका प्रधानाध्यापक बिजय कुमार बलले जानकारी दिए । उनका अनुसार बालबालिकाहरुलाई नेपालीहरुको चाँडपर्व एवं नेपाली सँस्कृत्तिहरुको बारेमा सानैदेखि सिक्ने उद्देश्यले विद्यालयले सबै पर्वहरुमा यस प्रकारका नेपाली सँस्कृत्ति झल्कने कार्यक्रमहरु आयोजना गर्दै आएको बताए ।

विद्यालयका प्रधानाध्यापक बिजय कुमार बलको सभापतित्वमा आयोजित कार्यक्रममा विशिष्ठ अतिथि प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, अतिथिहरु सञ्चारकर्मी हरिशंकर शर्मा, नविन कार्की, दिपु वणर्वाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा माउण्ट मकालु माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापिका रेखा जैसीले निणर्ायक मण्डलको भूमिका निर्वाह गरेकी थिइन । साथै सोही कार्यक्रमबीच नेपाली सँस्कृत्ति झल्काउने उद्देश्यले विद्यालयका साना साना नानी बाबुसँग देउसीभैलो कार्यक्रम तथा दिपावली, तिहार एवं छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम समेतको आयोजना गरिएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

ठगी कसुरको मुद्दामा फरार हरिनारायण रौनियारसहित चारजनालाई पक्राउ गर्न पत्राचार

भदौ ११, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

दुई नाबालकको शंकास्पद मृत्युः सौतेनी आमा प्रहरीको नियन्त्रणमा

भदौ ११, २०८३
अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय बैठक सम्पन्न

भदौ ११, २०८३
रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

रसुवा बाढीको कारण हिउँ-चट्टानको हिमपहिरोः तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

भदौ ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि