Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

खान अयोग्य म्याद गुज्रिएको ‘बडवाइजर’ बियर वीरगंज बजारमा छ्यापछ्याप्ती विक्री हुँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १७, २०८०
खान अयोग्य म्याद गुज्रिएको ‘बडवाइजर’ बियर वीरगंज बजारमा छ्यापछ्याप्ती विक्री हुँदै

वीरगंज (पर्सा), १७ कात्तिक । वीरगंजकाे बजारमा म्याद गुज्रिएको (खान अयोग्य) बडवाइजर बियर बिक्री वितरण भइरहेको भेटिएको छ । वीरगंजकाे लिंकरोडमा अवस्थित साजन स्टोर्सबाट एक ग्राहकले खरिद गरेको दुई बोत्तल बडवाइजर बियर खान अयोग्य अर्थात सेवन गर्ने समयअवधी गुज्रिएको अवस्थामा भेटिएपछि बजारमा डेट एक्सपायर बडवाइजर बियर बिक्री विततरण भइरहेको खुलासा भएको हो ।

वीरगंजका दुर्गा साहले साजन स्टोर्सबाट खरिद गरि सेवनका लागि ल्याएको दवै बोत्तलमा उत्पादक कम्पनिले टाँसेको स्टिकरमा उक्त बियरको उत्पादन मिति सन् २०२३ मार्च ५ तारिख (२०७९ फागुन २१ ) उल्लेख छ । यस्तै सेवन गरिसक्नु पर्ने अधिकतम मिति भने सन् २०२३ सेप्टेम्बर १ तारिख अर्थात (२०८० भदौं १५ गते ) लेखिएको छ ।

यसअनुसार उक्त बियर डेट एक्सपायर भएको २ महिना बितिसक्दापनि बजारमा निर्वाध रुपमा बिक्री वितरण भइरहेको छ । म्याद गुज्रिएर खान अयोग्य भइसकेको बियर बजारका मदीरा पसलहरुमा निर्वाध बिक्री वितरण गरेर बडवाइजर बियर उत्पादक कम्पनि र उसका अधिकृत बिक्रेता (डिलर) ले उपभोक्ताको स्वास्थ्यसँग गम्भिर खेलवाड गरिरहेका छन् ।

बियर किनेका साहले भने, ‘थोकमा सस्तो पाइन्छ भनेर साजन स्टोर्सबाट ८ सय तिरेर दुई बोत्तल बियर लिएर आए । तर खाने बेलामा बोत्तलको लेबलमा आँखा पर्याे । हेर्दा त एक्सपायर डेट नै दुई महिना पो बितिसकेको रहेछ ।’ मंगलबार डेट एक्सपायर बडवाइजर बियर खरिद गरिएको पसल साजन स्टोर्सका सञ्चालक साजन सोनीले भने भूलवश आफूले ग्राहकलाई डेट एक्सपायर बियर ग्राहकलाई बेच्न पुगेको बताए । उनले बडवाइजर बियरको वीरगंजस्थित अधिकृत बिक्रेताबाटपनि लापरवाही भएको बताए ।

बडवाइजर बियरको वीरगञ्जमा अधिकृत बिक्रेता (डिलर) वीरगञ्ज ४ विर्तास्थित शीखर ट्रेडर्स हो । सोनीले भने, ‘मैले दुई तीन महिना अघि शीखर ट्रेडर्सबाट बडवाइजर बियर थोकमा उठाएको थियो । त्योबला उत्पादन र सेवन अवधिको डेट (मिति) हेर्न भुलेछु ।’ अमेरिकी कम्पनिको बडवाइजर बियर नेपलमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रीले उत्पादन गरि राज ब्रुअरी प्रालि नवलपरासीबाट रिबोटलीङ गरेर नेपाली बजारमा बिक्री गर्दै आएको छ । बडवाइजर विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने बियर हो भने अमेरिकामा पनि सबैभन्दा बढी बिक्री हुने बियरमा सबैभन्दा अगाडि छ ।

वीरगंजकाे बजारमा म्याद गुज्रिएको (खान अयोग्य) बडवाइजर बियर बिक्री वितरण भइरहेको भेटिएको छ । गत मंगलबार वीरगन्जको लिंकरोडमा अवस्थित साजन स्टोर्सबाट एक ग्राहकले खरिद गरेको दुई बोत्तल बडवाइजर बियर खान अयोग्य अर्थात सेवन गर्ने समयअवधी गुज्रिएको अवस्थामा भेटिएपछि बजारमा डेट एक्सपायर बडवाइजर बियर बिक्री विततरण भइरहेको खुलासा भएको हो ।

वीरगंजका दुर्गा साहले साजन स्टोर्सबाट खरिद गरि सेवनका लागि ल्याएको दवै बोत्तलमा उत्पादक कम्पनिले टाँसेको स्टिकरमा उक्त बियरको उत्पादन मिति सन् २०२३ मार्च ५ तारिख (२०७९ फागुन २१ ) उल्लेख छ । यस्तै सेवन गरिसक्नु पर्ने अधिकतम मिति भने सन् २०२३ सेप्टेम्बर १ तारिख अर्थात (२०८० भदौं १५ गते ) लेखिएको छ ।

यसअनुसार उक्त बियर डेट एक्सपायर भएको २ महिना बितिसक्दापनि बजारमा निर्वाध रुपमा बिक्रवितरण भइरहेको छ । म्याद गुज्रिएर खान अयोग्य भइसकेको बियर बजारका मदीरा पसलहरुमा निर्वाध बिक्रीवितरण गरेर बडवाइजर बियर उत्पादक कम्पनि र उसका अधिकृत बिक्रेता (डिलर) ले उपभोक्ताको स्वास्थ्यसंग गम्भिर खेलवाड गरिरहेका छन् । बियर किनेका साहले भने,‘ थोकमा सस्तो पाइन्छ भनेर साजन स्टोर्सबाट ८ सय तिरेर दुई बोत्तल बियर लिएर आए । तर खाने बेलामा बोत्तलको लेबलमा आँखा परर्यो । हेर्दा त एक्सपायर डेट नै दुई महिना पो बितिसकेको रहेछ ।

मंगलबार डेट एक्सपायर बडवाइजर बियर खरिद गरिएको पसल साजन स्टोर्सका सञ्चालक साजन सोनीले भने भूलवश आँफुले ग्राहकलाई डेट एक्सपायर बियर ग्राहकलाई बेच्न पुगेको बताए । उनले बडवाइजर बियरको वीरगन्जस्थित अधिकृत बिक्रेताबाटपनि लापरवाही भएको बताए ।बडवाइज बियरको वीरगन्जमा अधिकृत बिक्रेता (डिलर) वीरगन्ज ४ विर्तास्थित शीखर ट्रेडर्स हो । सोनीले भने,‘ मैले दुई तीन महिना अघि शीखर ट्रेडर्सबाट बडवाइजर बियर थोकमा उठाएको थियो । त्योबला उत्पादन र सेवन अवधिको डेट (मिति) हेर्न भुलेछु ।’

वीरगंजमा बडवाइजर बियरको आपुर्ति गर्ने एक मात्र अधिकृत बिक्रेता शीखर ट्रेडर्सका सञ्चालक रन्जित श्रेष्ठलाई यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनिसंग सम्पर्क नै हुन सकेन । उनको मोबाइल नम्बरमा पटक पटक सम्पर्क गर्दापनि उनले फोन नै उठाएनन् । अमेरिकी कम्पनिको बडवाइजर बियर नेपलमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रीले उत्पादन गरि राज ब्रुअरी प्रालि नवलपरासीबाट रिबोटलीङ गरेर नेपाली बजारमा बिक्री गर्दै आएको छ । बडवाइजर विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने बियर हो भने अमेरिकामा पनि सबैभन्दा बढी बिक्री हुने बियरमा सबैभन्दा अगाडि छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

जेष्ठ १९, २०८३
रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि