Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शिक्षक अभावले छिपहरमाईकाे महादेव माविमा कक्षा बन्द

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १६, २०८०
शिक्षक अभावले छिपहरमाईकाे महादेव माविमा कक्षा बन्द

वीरगंज (पर्सा), १६ कात्तिक । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मा रहेका श्री महादेव माद्यमिक विद्यालय मिर्जापुरमा शिक्षक अभावका कारण कक्षा ६ देखि १० सम्मकाे अध्ययन अध्यापन प्रभावित भएकाे छ । करार र स्वयम् सेवक शिक्षककाे आधारमा संचालित विद्यालयकाे माद्यमिक तहकाे कक्षा कार्तिक १२ गतेदेखि बन्द भएकाे समाचार प्राप्त भएकाे छ । विद्यालयकाे माद्यमिक तहमा अध्यापन गराउँदै आएका शिक्षहरुलाई गाउँपालिकाले हटाएपछि प्रधानाध्यापक बिरेन्द्र प्रसाद यादवकाे माैखिक आदेशमा कक्षा बन्द भएकाे बुझिएकाे छ ।

हाल विद्यालयमा प्रावि तहका दुई जना स्थायी र एक जना राहत शिक्षक गरि जम्मा तीन जना शिक्षक मात्र रहेका छन् । यसैगरी विद्यालयमा दुई जना बाल विकास शिक्षिका र एक जना विद्यालय सहयोगी रहेका छन् । विद्यालयकाे समस्या सम्बन्धमा बुधबार विद्यालय प्राङ्गणमा बसेकाे बैठक निष्कर्षविहिन सकेकाे थियाे । विद्यालयमा बन्द रहेकाे कक्षा संचालन गर्न शिक्षकको व्यवस्था मिलाउने सम्बन्धमा शिक्षाप्रेमी, अभिभावक र स्थानिय राजनीति दलका अगुवाहरुकाे बसेकाे बैठक केही निष्कर्ष निकाल्न सकेकाे थिएन ।

जस कारण दशैंकाे विदापछि कार्तिक १२ गतेदेखि विद्यालय खुलेपनि साे विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु पढन पाएका छैनन् । सम्बन्धित निकायकाे लापरवाहीले बन्द रहेकाे कक्षा कहिलेदेखि संचालन हुने अन्याैल  सृजना भएकाे छ भने विद्यार्थीहरु पढन पाउनु पर्ने अधिकारबाट बन्चित भएका छन् । २०७९ वैशाख ३० गते को सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिहरुले पुराना गाउँपालिका अन्तर्गतका करार शिक्षक र कर्मचारी हटाएदेखि यस्ताे समस्या सृजना भएकाे वताइएकाे छ ।

यस बिषयमा बुझ्न विद्यालयका प्रधानाध्यापक बिरेन्द्र प्रसाद यादवसंग फाेन सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलनः आत्मदाह प्रयासपछि तनाव

साउन २, २०८३
पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

पहिरोको जोखिम बढेपछि अर्को सूचना नभएसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द

साउन २, २०८३
तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

तीन दिनपछि पत्ता लाग्यो ३३ केभी अन्डरग्राउन्ड केबलको फल्टः विद्युत सुधार अन्तिम चरणमा

साउन २, २०८३
कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

कर्मचारीमाथि कुटपिट प्रकरण: सत्यतथ्य सार्वजनिक गर्न राजेश कुर्मीको आग्रह

साउन २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि