Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रधानाध्यापक सर्राफ हत्याको विरोधमा विद्यालय बन्दको आह्वान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १३, २०८०
प्रधानाध्यापक सर्राफ हत्याको विरोधमा विद्यालय बन्दको आह्वान

कलैया (बारा), १३ कात्तिक । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साले बाल एकता इङ्लिस बोर्डिङ स्कूल कलैयाका प्रधानाध्यापक रूपेश सर्राफको गोली हानी हत्या गरिएको विरोधमा मंगलबार विद्यालय बन्दको आह्वान गरेको छ । प्रधानाध्यापक सर्राफको हत्याको शोक र विरोधमा कात्तिक १४ गते मंगलबार प्याब्सन अन्तर्गतका सम्पूणर् विद्यालयहरू बन्द रहने प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले जानकारी दिए ।

प्याब्सन वीरगंज र पर्साले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै बाराको सदरमुकाम कलैया उपमहानगरपालिका स्थित प्रधानाध्यापक रूपेश सर्राफको दिनदहाडै गोली हानी गरिएको हत्याको घटनाप्रति घोर भत्सर्ना समेत गरेको छ । जिल्लाको सदरमुकाममै दिनदहाडै सर्राफलाई गोली हानी हत्या हामीलाई गम्भिर बनाएको छ । ‘यस घटनाले शिक्षक विद्यार्थी लगायत कोही पनि सुरक्षित नरहेको तितो यथार्थलाई उजागार गरेको हाम्रो ठहर छ’ जारि विज्ञपतीमा उल्लेख गरिएको छ ।

साथै प्याब्सनले सर्राफको हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग जोडदार माग समेत गरेको छ । दोषीलाई पक्राउ गरी पीडितलाई न्याय दिलाउन कुनै ढिलासुस्ती भए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने व्यहोरा पनि जारि विज्ञप्ति उल्लेख गरिएको छ । यसैगरी एन प्याब्सन बाराले पनि मंगलबार बाराका सबै बिधालय बन्द गर्न आह्वान गरेको छ । प्रधानाध्यापक सर्राफको हत्या विरोधमा दोषी उपर कारवाहीको माग गर्दै विद्यालय बन्दको आह्वान गरिएको एन प्याब्सन बाराले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरियाका तत्कालीन अधिकृत पाण्डेसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि