Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुवर्ण गाउँपालिकाका पशु शाखामा कार्यरत कर्मचारी यादवकाे दुर्घटनामा परि मृत्यु, शाेकमा विदा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ११, २०८०
सुवर्ण गाउँपालिकाका पशु शाखामा कार्यरत कर्मचारी यादवकाे दुर्घटनामा परि मृत्यु, शाेकमा विदा

कलैया (बारा), ११ कात्तिक । बाराकाे सुवर्ण गाउँपालिका कार्यालय कवहीगोठको पशु शाखामा कार्यरत कर्मचारी राकेश कुमार यादवकाे सवारी दुर्घटनामा परि मृत्यु भएकाे छ । बारा कै महागढीमाई नगरपालिका वडा नं. ७ बेनौली निवासी ४५ बर्षिय राकेश यादवको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

सुवर्ण गाउँपालिकाकाे वडा नं. ४ हर्दिया स्थित चौकबाट ५०० मिटर उतर बरियारपुर सडक खण्डमा कार्तिक ८ गते, बुधबार सांझ ७:५० बजेको समयमा हर्दियाबाट पसुरामपुर तर्फ जादै गरेको बिआर २९३३ नम्बरकाे मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको ना ४४ प ११९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएकाे थियाे ।

साेही दुर्घटनामा परी ना ४४ प ११९ नम्बरको माेटरसाइकल चालक यादवको मृत्यु भएको र बिआर २९३३ नम्बरकाे गम्भिर घाइते माेटरसाइकल चालक सुवर्ण गाउँपालिका कै वडा नं. ८ पसुरामपुर निवासी २६ बर्षिय मिनताज देवानको एलएस न्युराे अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

घाइते देवानकाे टाउको तथा शरिरको बिभिन्न भागमा गम्भिर चोट पटक लागेकाे अस्पताले जनाएकाे छ । देवानको प्रहरीको निग्रानीमा उपचार भइरहेकाे र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

कर्मचारी निधनकाे शाेकमा विदा
सुवर्ण गाउँपालिकाले कर्मचारी निधन भएकाे शाेकमा आइतबार सार्वजनिक विदा दिएकाे छ । गाउँ कार्यपालिकाको कार्यालय कवहीगोठकाे पशु शाखामा कार्यरत कर्मचारी राकेश कुमार यादवको कार्तिक ८ गते वेलुका अन्दाजी ७ बजे माेटरसाइकल दुर्घटनमा परि आकस्मिक निधन भएकाे जनाउँदै उनकाे शाेकमा आइतबार विदा दिएकाे हाे ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पालले शुक्रबार एक सुचना जारी गर्दै गाउँ कार्यपालिकाको शुक्रबार बसेकाे बैठकको निर्णय अनुसार गाउँपालिका भरि आकस्मिक सेवा बाहेक सम्पूर्ण कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा कार्तिक आईतवारका दिन शोक मनाउन सार्वजनिक बिदा रहने जानकारी गराएका छन् ।

सवारी दुर्घटनामा परि अल्पायुमा मृत्यु भएकाे यादवकाे एक बर्षिय एउटा छाेरा मात्र छन् । बुवाकाे अल्पायुमै सवारी दुर्घटनामा परी मृत्यु भएपछि नाबालक छाेरा टुहारा भएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि