Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वडाध्यक्ष कुटने सईमाथि कांग्रेसद्वारा कारबाहीकाे माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १०, २०८०
वडाध्यक्ष कुटने सईमाथि कांग्रेसद्वारा कारबाहीकाे माग

वीरगंज (पर्सा), १० कात्तिक । नेपाली काङ्ग्रेस पर्साले वीरगंज महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेकाे गरेको छ । इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक (सई) रवीन्द्र साह तुराहाले वडाध्यक्ष महर्जनलाई कुटपिट गरी आँखा फुटाई दिएकाे भन्दै कांग्रेस पर्साले उनी माथि कारबाहीको माग गरेकाे हाे ।

वीरगंजकाे घण्टाघर चोकमा शुक्रबार जम्मा भएर कांग्रेस पर्साका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै सई तुराहामाथि कारवाहीकाे माग गरेकाे हाे । काङ्ग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै सई तुराहालाई ७ दिनभित्र कारबाही नगरिए काङ्ग्रेस चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । महर्जन काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

कुर्मीका अनुसार कार्तिक ५ गते महाष्टमीका राति रेल्वे रोडस्थित हनुमान मन्दिरमा भइरहेको धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गर्दा सई तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुका साथै रातभर प्रहरी थुनामा राखेका थिए । प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र छाडेको थियो । कुटपिटबाट घाइते महर्जनको आँखामा समेत गम्भीर चोट लागेकाले अहिले पनि उनको उपचार भई नै रहेको कुर्मीले बताए ।

धार्मिक कार्यक्रममा हस्तक्षेप गर्ने सई तुराहालाई त्यसो नगर्न आग्रह गर्दा उनले पुरानो रिसीइबी साँध्न वडाध्यक्ष महर्जनलाई अपनाम गर्नुका साथै कुटपिट गरेर घाइते बनाएको र रातभर प्रहरी थुनामा समेत राखेकाले सई तुराहालाई ७ दिनभित्र कारबाही नगरिए जिल्लाभरका काङ्ग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिने चेतावनी कार्यवाहक सभापति कुर्मीले दिए ।

विरोध प्रदर्शन र जुलुसमा प्रदेशसभा सदस्य श्याम पटेल, काङ्ग्रेस पर्साका उपसभापति अशोक गुप्त, जिल्ला सचिवद्वय दिनेश चौधरी, इम्तियाज आलम, जिल्ला प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति मोहम्मद शाहाबुदीन, अनिल सिंह, पूर्व जिल्ला उपसभापति दिना गुप्ता, राजु गुप्ता, नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी, नेवि सङ्घ पर्साका सभापति रमेश यादव, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु लगायतको सहभागिता थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि