Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहद्वारा अकस्मिक रक्तदान

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ३, २०८०
मधेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहद्वारा अकस्मिक रक्तदान

वीरगंज (पर्सा), ३ कात्तिक । युवाको काम कुनै पनि अवस्थामा युवा जस्तै हुनुपर्छ भन्ने यर्थातलाई मधेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले चरित्रार्थ गरिदिएका छन् । विजयादशमीको षष्ठी तिथिमा मन्त्री र नेताहरु प्राय जसो कार्यक्रताहरुको शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त रहने अहिलेको परिवेशमा मन्त्री सिंहले पृथक काम गरेर देखाएका छन् ।

प्रसुती पिडा सहित जनकपुरधामको प्रादेशिक अस्पतालमा विहिवार भर्ना भएकी सर्लाही बसबरिया गाँउपालिका वडा नं. ६ मण्टोला बस्ने अरबिन्द पासवानकी २१ वर्षिय श्रीमती रोशनी पासवानलाई चिकित्सकले ब्लडमा होमोग्लोभिनको मात्रा एकदम न्युन रहेको भन्दै प्रसुतीका लागि ब्लड एकदम आवश्यक रहेको बताएपछि उनीहरु आत्तिए । रोशनीको ब्लड ओ नेगेटिभ रहेछ । दलित समुदायका अरबिन्द ब्लडका लागि हारगुहार गर्न थाले । एककान दुई कान हुदै खवर जनमत पार्टीका युवा नेता विरेन्द्र यादवलाई जानकारी भयो ।

उनले मन्त्री सिंहबाट उनको पनि ब्लड ग्रुप सोहि नै रहेको थाहापछि खवर गरे, मन्त्री सिंह अस्पतालमै गएर षष्ठी तिथिका दिन रक्तदान जिवनदानको काम गरेका छन् । देवीको पुजा आराधना भइरहँदा विजयादशमीमै रोशनीले अन्तत : शुक्रवार छोरी पाएकी छिन् । दम्पतीले जनमत पार्टीका महासचिव समेत रहेका युवा नेता मन्त्री सिंहलाई धन्यवाद दिए ।

युवा नेता यादवका अनुसार मन्त्री सिंहलाई फोन गरेपछि उनले समस्या थाहा पाउने वितिकै तुरन्त रक्तदान गर्न राजी भए र अस्पताल परिषरमै रहेको नेपाल रेडक्रसमै गएर साँझ ६ बने रक्तदान गरेका थिए । यादवले भने, ‘प्रदेशसभामा सिंहले रक्तदान गर्दा उनको ओ नेगेटिभ रहेको मलाई थाहा थियो मैले तुरन्त फोन गरे मन्त्री जी ले म जलेश्वरमा छु आउदै छु भन्नुभयो र आउनुपनि भयो ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गढीमाई नगरपालिकाका मेयरसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा

गढीमाई नगरपालिकाका मेयरसहित चारजना विरुद्ध विशेष अदालतमा मुद्दा

असार २३, २०८३
दुर्गा प्रसाईंको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन

दुर्गा प्रसाईंको नेतृत्वमा सरकारविरुद्ध प्रदर्शन

असार २३, २०८३
उखु किसानलाई भुक्तानी प्रक्रिया सुरु

उखु किसानलाई भुक्तानी प्रक्रिया सुरु

असार २३, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाका निमित्त प्रमुख आचार्यको जिम्मेवारी खोसियो

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि