Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दशैँमा वीरगंजका मठमन्दिरहरुमा भक्तजनहरुको उपस्थितिमा कमी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ३, २०८०
दशैँमा वीरगंजका मठमन्दिरहरुमा भक्तजनहरुको उपस्थितिमा कमी

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ३ कात्तिक । नेपालीहरुको महान पर्व वडादशैँ शुरु हुनु अगावै वीरगञ्जका मठमन्दिरहरुमा पुजाआजा गर्ने दर्शनार्थीहरुको भिड लाग्ने गर्थ्यो । तर पछिल्लो समय दशैँमा किलमेल गर्ने उपभोक्ताहरुको मात्र नभई मन्दिरमा आउने भक्तजन तथा दर्शनार्थीहरुको उपस्थितिमा समेत कमी आएको छ । मुलुककै प्रमुख आर्थिक नगरीको रुपमा चिनिने वीरगञ्जमा दसैँ शुरुहुनु पूर्व नै स्थानियाहरुको चहलपहलले चाडपर्व नजिकीएको आभास हुने गर्थ्यो । तर यसपटक चाडपर्व सुरु हुदा समेत सर्वसाधारणहरुमा खासै उत्साह देखिदैन । पछिल्लो समय वीरगञ्जमा धार्मिक तथा सांस्कृतिक गतिविधिहरु बढ्दै गएपनि मुख्य चाडवाडका बेलामा नै भक्तजनहरुको उपस्थिति उत्साहजनक देखिदैन ।

प्रत्येक वर्ष दसैं पर्वको आगमनसंगै वीरगञ्जका मुख्य सडक आर्दशनगरदेखी पानीटंकीस्थित आर्मी व्यारेकसम्म लाग्ने संस्तो बजार तथा मेलाको छुट्टै रौनक हुने गर्दथ्यो । तर यसपटकको दशैँ मेलामा खासै रौनकता देखिदैन, बालबालिकाहरुको लागि लाग्ने झुला लगायतका रमाइलो गर्ने साधनहरु यसपटक नहुँदा मेलाको माहोल जस्तो पनि देखिदैन । वीरगञ्जस्थित गहवामाई, विर्तामाई, विन्दवासिनीमाई लगायत विभिन्न मठ मन्दिरहरुमा घटस्थापना देखि नवमीसम्म नै राति २ बजेदेखि भक्तजनहरुको थामी नसक्नु भिड हुने गर्थयो । त्यसो त मन्दिरहरु दर्शन गर्नका लागि दर्शनार्थीहरुको भिड नभएको होईन तर पहिलेको तुलनामा कमी आएको छ । यस्तै, दुर्गा पूजाको अवसरमा विभिन्न टोलहरुमा माताको मुर्ति स्थापना गरेर पण्डाल लगाउने गरिन्थ्यो त्यसमा समेत कमी आएको छ ।

विगत जस्तो यसपालीको दशैँमा खासै चहलपहल नदेखिएको स्थानीयहरुको बताउँछ्न । विभिन्न गाउँघरहरुबाट पूजाआजाका लागि आउने भक्तजनहरुमा समेत कमी आएको उनीहरुको गुनासो छ । आर्थिक मन्दीको कारणले समेत पर्वमा उत्सुकता नभएको दर्शर्नार्थीको भनाई छ । वीरगञ्जका विभिन्न क्षेत्रहरुमा देवीको मन्दिर स्थापना भएको हुँदा दर्शनार्थीहरुलाई सहज भएको हुँदा मन्दिरहरुमा भक्तजनहरुको कमी आएको गहवामाई मन्दिरकी महिला पुजारी उत्तमा उपाध्याय बताउछिन । उनले मुलुकको आार्थिक अवस्था दयवीय भएकोले धेरैजसो व्यवसायीहरु पलायन भएको कारणले गर्दा पनि वीरगञ्जका मन्दिरहरुमा दशार्नीको उपस्थितिमा कमी भएको हुन सक्ने बताईन् ।

पछिल्लो समय मठमन्दिरहरुमा भक्तजनको उपस्थितिलाई हेर्दा, सर्वसाधारणमा देवीदेवता प्रतिको आस्थामा कमी आएको भने चाही होईन । आजभोली घर घर टोल टोलमै मठ मन्दिरको निर्माण हुनु र आर्थिक मन्दीले उपभोक्ता क्रय शक्तिमा ह्रास आउनुको साथै चाडपर्वमा पनि खासै उत्साह देखिदैन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि