Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा रास्वपा पर्सा जसपा नेपाल जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सवारी चालकको स्वास्थ्य परीक्षण सडकमै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २, २०८०
सवारी चालकको स्वास्थ्य परीक्षण सडकमै

चन्द्रपुर (रौतहट), २ कात्तिक । दशैंको आगमनसँगै रौतहटमा पर्ने पूर्व पश्चिम राजमार्गमा बाक्लो संख्यामा सवारीसाधनहरु आवतजावत गरिरहेको पाइन्छ । घर फर्कनेहरुको संख्या बढेसँगै चालकहरुले लगातार यात्रुहरु ओर्साने काम गरिरहेका छन् । लगातारको सवारी हकाँइबाट हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सडकमै सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सिभिल अस्पताल चन्द्रनिगाहपुरको प्राविधिक सहयोगमा राजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ । पूर्व पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने लामा तथा छोटा दुरीका सवारी साधनहरुलाई चन्द्रनिगाहपुरमा केहीवेर रोकी उनीहरुको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ । स्वास्थ्यकर्मीहरुले चालकहरुको रक्तचाल, मुटुको चाल, ज्वरो परिक्षण गर्नुको साथै उनीहरुको स्वास्थ्य अवस्था बारे सोधपुछ गरेर केही औषधीहरु निशुल्क पनि वितरण समेत गर्ने गरिएको छ । स्वास्थ्य परिक्षणको क्रममा चालकहरुमा उच्च तथा न्यूण रक्तचाप, रुघाखोकी, छाति तथा पेटको समस्या, अनिन्द्रा, टाउको दुःखाइ लगायतका समस्याहरु बढि देखिएको सिभिल अस्पतालले जनाएको छ ।

ट्राफिक प्रहरीलेहरुले राजमार्गमा गुडेका विशेषगरी ट्रक, जिप, सुमो र माइक्रोबसलाई रोकेर त्यसका चालकहरुलाई स्वास्थ्य परिक्षण गर्न आग्रह गर्ने गरेका छन् । विशेषगरी चाडपर्वको बेला चालकहरुले अन्य दिनहरुभन्दा बढि सवारी चलाउने पाइएको हुनाले सवारी दुर्घटनाको जोखिम उच्च रहेको ट्राफिक प्रहरीको भनाइ छ । यो कार्यक्रम छठसम्म सञ्चालन हुने छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा रौतहट जिल्लामा ६४२ वटा सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु, २५३ जना गम्भिर घाइते र ७८६ जना सामान्य घाइते भएका थिए । यो आर्थिक वर्षको पहिलो ३ महिनामा मात्र १५२ सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु, ६० जना गम्भीर घाइते र १६८ जना सामान्य घाइते भएका छन् । दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरवाही देखिएको ट्राफिक प्रहरीको ठहर छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

फाल्गुन २४, २०८२
पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

फाल्गुन २४, २०८२
गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

फाल्गुन २४, २०८२
नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

फाल्गुन २४, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि