Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

शिक्षक सरुवामा विद्यार्थीको बिरोध, आधादर्जन विद्यार्थी घाइते

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २१, २०८०
शिक्षक सरुवामा विद्यार्थीको बिरोध, आधादर्जन विद्यार्थी घाइते

• अनिल तिवारी
वीरगंज (पर्सा), २१ असोज । विद्यालयको शिक्षक सरुवा गरिएको बिरोधका विद्यार्थीहरु आन्दोलित भएका छन् । पर्साको विन्दवासिनी गाउँपालिका स्थित बहुअर्वाभाठ्ठामा रहेको राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयको शिक्षक सरुवाको बिरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । राजनीतिक पुर्वाग्रहले शिक्षक सरुवा गरिएको भन्दै विवाद उत्पन्न भएको छ । गाउँपालिका कार्यालयले शिक्षक सरुवा गरेपछि त्यसको विरोधमा विद्यार्थीहरु आइतवार गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।

एकै पटक आधादर्जन भन्दा बढी शिक्षकहरुलाई गरिएको सरुवा फिर्ताको माग गर्दै विद्यार्थीहरु गाउँपालिका घेराउ गरेका थिए । अवस्था अनियन्त्रित भएपछि प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरु घाइते भएको जनाइएको छ । गाउँपालिका घेराउ गर्न पुगेको बेला प्रहरी र विद्यार्थीबीच झडप भएको हो । झडपमा कृष्ण मुखिया, विशाल यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादवलाई चोटपटक लागेको छ । घाइते भएका कक्षा ९ मा अध्ययनरत छात्र खेमबहादुर गोढले आफुहरु गुनासो लिएर गाँउपालिकामा आउँदा एक्कासी प्रहरीले लाठीचार्ज गरेर दमन गरेको बताए ।

शिक्षकद्वय विनोद राउत र धर्मेन्द्र चौबेको सरुवा पछि पठनपाठन प्रभावित भएकोले आफुहरुले सरुवा फिर्ता मागं राखेको गोढको भनाइ थियो । प्रधानाध्यापक नन्दु प्रसाद यादवले विद्यालयमा व्यापक अनियमितता गरेको भन्दै उनको सरुवा हुनुपर्ने माग आफुहरुको रहेको गोढले बताए । यस्तै प्रदर्शनमा सहभागी कक्षा ९ मै अध्ययनरत छात्रा नितु यादवले प्रहरीले गुण्डागर्दी शैलीमा विद्यार्थीहरुमाथि लाठी बर्साएको बताइन् । उनले विद्यालयमा आफुहरुको मागको सुनुवाई नभएपछि गाँउपालिकामा आउँदा प्रहरीले कुटपिट गरेर घाइते बनाएको आरोप लगाइन् ।

घटनास्थलमा खटिएका ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीले अवस्था अनियन्त्रित भएपछि नियन्त्रण गर्दा केहि विद्यार्थीहरु घाइते भएको बताए ।अवस्था नियन्त्रण भएपछि समस्या समाधानका लागि आन्दोलन विद्यार्थी र गाँउपालिकाका जनप्रतिनिधी बिच छलफलको प्रयास भइरहेको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि