Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

क्रान्ति सम्पन्न भएको १८ बर्ष वित्दा पनि जनताको अपेक्षा अनुसार काम हुन सकेन : बरिष्ठ नेता खनाल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १८, २०८०
क्रान्ति सम्पन्न भएको १८ बर्ष वित्दा पनि जनताको अपेक्षा अनुसार काम हुन सकेन : बरिष्ठ नेता खनाल

वीरगंज (पर्सा), १८ असोज । नेकपा (एकिकृत समाजवादी) पार्टीले शुरु गरेको मेची महाकाली समाजवादी जागरण यात्रा बिहिवार पर्सामा पुगेको छ । यात्रामा सहभागी नेताहरुलाई नेकपा (एकिकृत समाजवादी ) पार्टी पर्साका नेताहरु वीरगंजमा स्वागत गरेका छन् ।
समाजवादी जागरण यात्राको क्रममा पर्सा पुगेका नेताहरुले नेकपा एकिकृत समाजावादी पार्टी पर्साले वीरगंजको घण्टाघरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै समाजवादी यात्रा महाअभियान रहेको बताए । सभालाई नेकपा एकिकृत समाजवादी पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष जयन्ती राई, उपमहासचिव बिजय पौडेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले २०६२/६३ मा पुँजीवादी क्रान्तिबाट समान्तहरुलाई फालेको बताए । देशमा नयाँ संविधान बनेको एक दशक पुग्न लागेको एवं पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको १८ बर्ष पुगको भएपनि जनताको जनअपेक्षा अनुसार काम गर्न नकिएको बताए । उनले देशमा अस्थिरता, महगी, भ्रष्टाचार, आर्थिकमन्दी मात्र नभई राजनितिक अस्थिरता पनि कायम रहेको हुँदा जनताको शक्ति, परिवर्तनको शक्ति, समाजवादको शक्ति र प्रगतिशिल शिक्ति एक भएर समाजवाद प्राप्तीको लागि नयाँ शक्तिको निर्माण गर्नु पर्ने कुरामा जोड दिए ।

संदनको बिगठनलाई राजनितिक भुकम्प भएको चर्चा गर्दै त्यसको पराकम्पनहरु अहिले पनि आई रहेको खनालले बताए । त्यसबाट देशलाई मुक्त गर्न सबै समाजवादी शक्ति एकजुट भएर आगाडी बढनु पर्नेमा खनालले जोड दिए । त्यसैगरी जयन्ती राईले सबै महिलाहरु चुला चौकाबाट र मेकअपबाट माथी उठेर राजनितिक एवं आर्थिक रुपमा अगाडी आउनु पर्ने बताइन् । उनले महिलाहरु अगाडी आए मात्र समाजवादको यात्रा सहज हुने कुरामा जोड दिइन् ।

नेकपा (एकिकृत समाजवादी) पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्यतव्य पार्टीका बीरगन्ज महानगर कमिटी अध्यक्ष मनोज चौधरीले थिए भने कार्यक्रम संचालन महानगर कमिटी सचिव बृजलाल पासवानले गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी, पोलिटव्युरो सदस्य चिरञ्जवी अचार्य, रामचन्द्र साह लगायतको पनि उपस्थिती रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि