Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बुहारीको हत्या आरोपमा जेठाजु सहित ३ जना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १६, २०८०
बुहारीको हत्या आरोपमा जेठाजु सहित ३ जना पक्राउ

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १६ असोज । पर्सा प्रहरीले महिलाको हत्या गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ । जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीकी ५६ वर्षीया कान्ती वीनको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

गत असोज २ गते मंगलबार दिउँसो मृतक कान्ती वीनको कोठा भित्र घाटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रकाउ पर्नेमा मृतकका जेठाजु चन्द्रिका राउत वीन, अमीरीका राउन विन र लालबाबु राउत वीन रहेका छन् ।

मृतक कान्ती वीनका छोरा अर्जुन राउत वीन रोजगारीका शिलसिलामा मेलेसियामा रहेकोे र घरपरिवारलाई पैसा पठाउने गरेका थिए । छोराले पठाएको पैसा कान्तीले आफूसंग राखेको जानकारी पाएपछि मृतकका जेठाजुुसहित ३ जनाले घरमा चोरी गर्ने योजनासहित सुरुङ बनाई घरभित्र प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।

उनका अुनसार घटनाको थप अनुसन्धान गर्दै जाँदा आरोपीहरुले बाक्सामा रहेको सामानहरु खोतल्ने क्रममा मृतकले उनीहरुलाई देखेपछि आफूहरुको पोल खुल्ने डरले मृतक कान्तीको टाउँकोमा रडले प्रहार गरी सिरानीले मुख थिचेर खुर्पीले घाटी रेटी हत्या गरेका थिए ।  आमाको हत्या भएको जानकारी भए पश्चात छोरा अर्जुन विदेशबाट घर फर्केर गत असोज ७ गते अभियुक्त लालबाबु राउत वीनको नाममा किटानी जाहेरी दिएका थिए ।

प्रहरी उपरीक्षक शाहले घटनाको १२ दिनपछि उनीहरुलाई नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि