Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी प्रदुषित बनाउने उद्योगहरुलाई वीरगन्ज महानगरले फेरि दियो कारबाहीको चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १५, २०८०
सिर्सिया नदी प्रदुषित बनाउने उद्योगहरुलाई वीरगन्ज महानगरले फेरि दियो कारबाहीको चेतावनी

वीरगंज (पर्सा), १५ असोज । वीरगन्ज महानगरपालिका कार्यालयले सिर्सिया नदीको प्रदुषण अझै नरोकिएको भन्दै नादी प्रदुषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाको नगरपालिका कार्यालयले आइतबार एक सूचना नै जारी गरेर यसअघि नदी प्रदुषित गर्ने पाँच वटा उद्योगलाई जनही ३/३ लाखका दरले जरीबाना गरेर कारबाही गर्दासमेत नदिको प्रदुषण नरोकिएको जनाएको छ ।

वीरगन्ज र छिमेकी भारतीय शहर रक्सौलवासीसंग प्रत्यक्ष जोडिएको सिर्सिया नदी लामो समयदेखि प्रदुषित हुदाँ पर्यावरणीय समस्याका साथै धार्मिक अनुष्ठानका कार्यमा समेत बाधा हुदै आएकोले नदीलाई प्रदुषित नगर्न उद्योगहरुरुलाई असोज २६ गतेसम्मको समय महानगरपालिकाले दिएको छ । त्यो बेलासम्मपनि नदीको प्रदुषण नरोकिएको खण्डमा वीरगन्ज महानगरपालिकाले सम्बन्धित उद्योगहरुलाई वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गर्ने जनाएको छ ।

यसअघि गत चैत १४ गते वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगन्ज २१ स्थित ग्लोबल लेदर उद्योग प्रालि , अर्निका प्रोसेसिङ उद्योग प्रालि , श्रीसिधी टेक्सटायल्स प्रालि , मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३/३ लाखका दरले जरीबाना गरेको थियो । तर जरीबाना सहितको कारबाही गर्दासमेत नदीलाई प्रदु्षित बनाउने कार्य अझै रोकिएको छैन ।

उद्योगहरुले आफना फोहोर पदार्थ , प्रदुषित रसायनयुक्त पानी , कोइलाको छाइ लगायतका वस्तु सिधै सिर्सिया नदीमा फाल्दै आएका छन् । जसका कारण सिर्सिया नदीमा कालो र दुर्गन्धित लेदोसहितको पानी बग्ने गरेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३
सर्वोच्चमा ‘रिट युद्ध’, संसददेखि अदालतसम्म तरंगः मल्लको आदेशपछि न्यायपालिका पुनः विवादमा !

सर्वोच्चमा ‘रिट युद्ध’, संसददेखि अदालतसम्म तरंगः मल्लको आदेशपछि न्यायपालिका पुनः विवादमा !

जेष्ठ ४, २०८३
दुर्गा प्रसाईंको आक्रोशः ‘यो व्यवस्था फेर्नुपर्छ’ सरकारदेखि दल र सुरक्षानिकायसम्म कडा प्रहार !

दुर्गा प्रसाईंको आक्रोशः ‘यो व्यवस्था फेर्नुपर्छ’ सरकारदेखि दल र सुरक्षानिकायसम्म कडा प्रहार !

जेष्ठ ४, २०८३
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ, होटलबाटै प्रहरीले लग्यो जिल्ला प्रहरी कार्यालय

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ, होटलबाटै प्रहरीले लग्यो जिल्ला प्रहरी कार्यालय

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि